काठमाडौंमा भूकम्पको धक्का
काठमाडौंमा केहीबेर अघि भूकम्कको धक्का महसुस भएको छ ।
दिउँसो ४ः१५ बजे धक्का महसुस भएको हो ।
थानकोट जेसिसद्वारा बृक्षारोपण कार्यक्रम सम्पन्न
चन्द्रागिरी, चन्द्रागिरी नगरपालिका ४ स्थित थानकोट प्राथमिक अस्पताल प्राङ्गणमा रहेको सार्वजनिक स्थानमा जेसिआई थानकोटको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। थानकोट जेसिसको संयुक्त आयोजनामा...
नागढुंगा सुरुङमार्ग बनाउन १५ अर्बमा सम्झौता हुँदै
काठमाण्डौँ । काठमाडौंको नागढुंगादेखि धादिङको सिस्ने खोलासम्म सुरुङ मार्ग निर्माणका लागी १५ अर्बमा सम्झौता हुने भएको छ । जापानी अन्तर्रा्ष्ट्रिय सहयोग नियोग (जाइका) को...
भ्रष्टाचार विरुद्दको आन्दोलनमा राजनीतिक दल लाग्नुपर्ने : नेता सिंह
रोशन दानी,
काठमाडौँ, १८ असार नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले भ्रष्टाचार विरुद्दको आन्दोलनमा राजनीतिक दल लाग्नुपर्ने बताएका छन ।
चन्द्रागिरिमा ९५ औं गिरिजा प्रसाद कोईराला जन्म...
सर्वसाधरण भन्छन् प्रधानमन्त्रीले ढाँटे, ‘माक्स’ बिना हिँड्नै मुश्किल छ काठमाडौंमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक दिएको अभिव्यक्तिको सर्वसाधारणले चर्को आलोचना गरेका छन् । प्रधानमन्त्रीले ढाँटेको भन्दै आलोचना भएको हो ।
गत शनिबार...
चौथो दिन, कलंकी–नागढुङ्गा सडक सरसफाई अभियान सम्पन्न
चन्द्रागिरी, चन्द्रागिरी नगरपालिकास्थित कलंकी–नागढुङ्गा सडक सरसफाई अभियान आईतवारबाट सुरु भएको थियो । चन्द्रागिरी नगरपालिकाको समन्वय तथा चन्द्रागिरी नगरपालिका फोहोरमैला व्यवस्थापन समितिको आयोजनामा २० दिने सरसफाई...
भक्तपुर देखि थानकोट नागढुङ्गा रुटमा बस संञ्चालन
सोमबार देखि भक्तपुर सुर्यविनायक नगरपालिकाको सिरुटारदेखि नयाँ बानेश्वर हुदै थानकोट–नागढुङ्गासम्म बस संञ्चालनमा ल्याएको छ । शुभकामना यातायात प्रालि द्धारा संञ्चालित बसहरुले सिरुटारदेखि नयाँ वानेश्वर हुँदै...
आइफा अवार्ड आयोजना गर्ने निर्णयबाट पछि हट्यो सरकार
काठमाडौं । भारतको प्रतिष्ठित आइफा अवार्डको २० औं संस्करण काठमाडौंमा आयोजना गर्ने र त्यसका लागि आर्थिक सहायता दिने निर्णय गरेपछि तातेको बहस करिब पूर्णविराम...
चन्द्रागिरि नगरपालिका नगर प्रमुख घनश्याम गिरीद्वारा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ
चन्द्रागिरि, चन्द्रागिरि नगरपालिका नगर प्रमुख घनश्याम गिरीद्वारा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरिएको छ।च.न.पा वडा नं १ देखि वडा नं १५ भित्रका मठ मन्दिर, विद्यालय,...
सतुंगलस्थित न्यु भिजन एकेडेमी बिद्यालय देखी वडा न. १० कार्यालयसम्म सडक ढलान हुने
चन्द्रागिरि ।
चन्द्रागिरि नगरपालिका सतुंगलस्थित न्यु भिजन एकेडेमी बिद्यालयबाट १० नं. वडा कार्यालयसम्म सडक ढलान हुने भएको छ । सडक ढलानका लागि अावश्यक निर्माण सामाग्रीको...














