पाटनमा गुठी विद्ययकविरुद्ध मसाल जुलुस
पाटनबासीले आज गुठी विद्ययक विरुद्ध मसाल जुलुल गर्दैछन् । साँझ पाटनको मंगलबजारबाट निसकने मसाल जुलुसले वरपरको शहरी क्षेत्र परिक्रमा गर्नेछ ।
सरकारले हालै सदनमा पेश...
नागढुंगा सुरुङमार्गको जिम्मा जापानी कम्पनीलाई, असारमा शिलान्यास, असोजबाट काम सुरु हुने
चन्द्रागिरी, राजधानी प्रवेश गर्ने मुख्य मार्ग नागढुङगा- नौविसे सडक खण्डमा सुरुङमार्ग निर्माणको काम सुरु हुने भएको छ। सुरुङमार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा /आन्दो जेभीले पाउने...
अब कीर्तिपुरमा पनि केबलकारको तयारी
काठमाडौं–कीर्तिपुरमा केबलकार सञ्चालनका लागि नगरपालिकाले तयारी थालेको छ । यसका लागि ६ वटा कम्पनीले रुचि देखाएका छन् ।
तीमम्धये कसलाई अध्ययन गर्न दिने भन्ने निर्णय...
बलम्बुमा मिनी टिपर दुर्घटना
चन्द्रागिरि, चन्द्रागिरि नगरपालिका भवन पुलनिर बा २ क ७६५४ नम्बरको मालबाहक ट्रक दुर्घटना भएका छन् । पछाडी गर्न खोज्दा दुर्घटना घटेको हो। दुर्घटनामा ट्रक चालक सामान्य घाइते...
गुठी विधेयक फिर्ता नलिइए काठमाडौं घेराबन्दी हुन्छ : राजेन्द्रकुमार केसी
काठमाडौं– प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले सरकारले संसदमा पेस गरेको गुठी विधेयक तत्काल फिर्ता लिन आग्रह गरेका छन्।
‘विधेयक फिर्ता लिइएन भने...
रातो मच्छिन्द्रनाथको भोटो जात्रा
रातो मच्छिन्द्रनाथको रथ जात्राअन्तर्गत आज आइतबार भोटो जात्रा देखाइँदै छ । गत बिहीबार रातो मच्छिन्द्रनाथको रथलाई थतीटोलबाट जावलाखेल पु¥याइएपछि आज भोटो जात्रा मनाउन लागिएको...
ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान)को मोटरसाइकल र्याली सम्पन
चन्द्रागिरी,
बिश्व रक्तदान दिबस समारोह २०१९ को उपलक्ष्यमा ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) चन्द्रागिरी नगर समितिको आयोजनामा भएको रक्तदान जनचेतना मोटरसाइकल र्याली चन्द्रागिरी नगरका विभिन्न...
नेवार समुदाय सिथि नखः पर्व मनाउँदै
जेठ २५ गते । नेवार समुदायले आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन । जेष्ठ शुक्ल पक्ष षष्ठीअर्थात् कुमार षष्ठीका दिन मनाउने यस पर्वलाई...
नागढुंगा सुरुङ मार्ग निर्माण गर्न पाँचवटा चिनियाँ कम्पनीको आवेदन
काठमाडौं : सुरुङमार्ग निर्माण गर्ने निर्माण कम्पनी छनोट गर्न महाशाखाले साउनमा बोलपत्र आह्वान गरेको थियो। बोलपत्रमा ६ कम्पनी सहभागी थिए। चीनका ५ र जापानको १...














