बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा कोरोना संक्रमितको उपचार गर्ने

कोभिड–१९ का सम्भावित संक्रमितलाई राख्ने ‘डेडिकेटेड’ अस्पतालमा रूपान्तरण भएपछि सशस्त्र प्रहरीको बलम्बुस्थित एपीएफ अस्पताल परिसरका सबै युनिट अन्यत्र सारिँदै छन् । त्यहाँ भर्ना भएर...

चन्द्रागिरि नगरपालिकाले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सडकमा ‘डिस्इन्फेक्टेन्ट स्प्रे’ छर्किन शुरु

काठमाडौं ।  चन्द्रागिरि नगरपालिकाले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सडकमा ‘डिस्इन्फेक्टेन्ट स्प्रे’ छर्किन शुरु गरेको छ। ‘डिस्इन्फेक्टेन्ट स्प्रे’ले भाइरसलाई निश्क्रिय तथा नष्ट गर्ने...

चन्द्रागिरि नगरपालिकाले स्वास्थ्य कर्मीको बीमा र अन्य आवश्यकता को व्यवस्था गराउने

चन्द्रागिरि नगरपालिकामा आज नगर प्रमुख, उप प्रमुख, नगर प्रवक्ता, वडाध्यक्षहरु तथा नगरपालिका मातहतका स्वास्थ्य चौकी र अस्पतालका प्रमुखहरु बीच आपत्कालिन बैठक सम्पन्न भएको छ...

चन्द्रागिरि नगरपालिका अन्तर्गत रहेका अस्पतालका सम्पर्क नम्बर।!

Hospital Sahid Memorial Hospital01-5218921Om Samaj Hospital01-4313592Bageshowari Hospital01-4314194Nepal Apf Hospital9851272008Nilam Hospital01-4315857

भोलि बिहान ६ बजेदेखि देशभर लक डाउन

काठमाडौँ — सरकारले भोलि म‌ंगलबार बिहान ६ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा...

चन्द्रागिरि नगरपालिका ‘लक डाउन’

कोरोना भइरसको सम्भावित संक्रमण रोक्न चन्द्रागिरि नगरपालिका चैत्र १२ गते राति १२ बजे बाट १५ गते राति १२ बजे सम्म ‘लक डाउन’...