चन्द्रागिरी नगरपालिका वडा नं १३ मा मदन भण्डारी स्मृति पार्क बन्ने
चन्द्रागिरी नगरपालिका वडा नं १३ मा रहेको सुर्यपार्कलाई मदन भण्डारी स्मृति पार्क शिलान्यास गरिएको छ।
श्रावण ३० गते आयोजित एक कार्यक्रममा काठमाडौ क्षेत्र नं ९...
रवि लामिछाने पक्राउ
काठमाडौं । रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका लामिछानेलाई प्रहरीले बिहिबार साँझ न्यूज २४ को कार्यालयबाटै पक्राउ गरेको हो...
‘नैकाप गाेल्डकप २०७६’ भाद्र २८ गतेबाट सुरु हुँदै
चन्द्रागिरि,
२०७३ बाट सुरु भएको ‘नैकाप गाेल्डकप’को चौथो संकरण २०७६ भाद्र २८ गतेबाट सूरू हुने भएकाे छ ।
प्रतियोगितामा नेपाल अधिराज्यभरबाट दर्ता भई नविकरण हुदै आएका...
कालु पाण्डे समाथिस्थल आसपासको जग्गा अधिकरण गर्न जरुरी : राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना
रोशन दानी
काठमाडौं, १८ साउन ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले धार्मिक ऐतिहासिक तथा पर्यटकीय क्षेत्र दहचोकस्थित कालुपाँडेको समार्थीस्थलको स्थलगत निरिक्षण गरेका छन् ।
अध्यक्ष तिमिल्सिना स–परिवारसहित...
चन्द्रागिरी नगरपालिका नागढुङ्गामा पहिलो स्मार्ट बस स्टेसन(तस्बिर सहित)
चन्द्रागिरी, चन्द्रागिरी नगरपालिका वडा २ नागढुङ्गा स्तिथ पहिलो स्मार्ट बस स्टेसन सञ्चालनमा ल्याएका छन् । चन्द्रागिरीका प्रमुख घनश्याम गिरिले एक कार्यक्रमकाबीच स्टेसनको उद्घाटन गरेका हुन् ।...
चन्द्रागिरि नगरपालिकामै चोरी
रोसन दानी ,
१६ साउन काठमाण्डौं।
सर्बसाधारणको घरमा दिउसै चोरी लगायतका घटना दिन प्रति बढिरहदा चन्द्रागिरि नगरपालिकाकै कार्यालयमा चोरी भएको छ ।
महानगरीय प्रहरी बृत्त थानकोटले केहि...
जेष्ठ नागरिक हराएको सूचना!
चन्द्रागिरी नगरपालिका वडा – १०, सतुंगल निबासी धनलाल महर्जन बेपत्ता भएको तीन दिन भईसक्दा पनि नभेटेपछि परिवार चिन्तित भएका छन् ।
बेपत्ता भएका बयासी बर्षिय महर्जन मानसिक...
फेरि समात्यो नागढुगा प्रहरीले एक किलो सुन
रोशन दानी
१५ साउन काठमाण्डौं । अबैध रुपमा लुकाईछिपाई ल्याएको करिब १ किलो सुन सहित एक जनालाई महानगरीय प्रहरी प्रभाग नागढुंगाले पक्राउ गरेको छ ।
पक्राउ...
अबैध रुपमा लुकाईछिपाई ल्याएको करिब १ किलो सुन सहित एक जनालाई महानगरीय प्रहरी प्रभाग...
रोशन दानी
काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुंगाले आज एक केजी सुन बरामत गरेको छ ।
तेम्बा तामांगले काठमाडौं भित्राउँदै गरेको सुन प्रहरीले बरामत गरेको हो...
चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ स्थित ढुङ्गाअड्डामा बग्छन् रगतकाे नदीजस्ता खाेला
राेशन दानी
काठमाडाैँ । तलकाे तस्बिर आफैँ हेर्नुहाेस् । कुनै रक्त कुण्ड रगतकाे नदीभन्दा केही कमी छैन । तपाईं याे तस्बिर देखेर आश्चयमा पर्नुभयाे...













