चन्द्रागिरि नगरस्तरीय ब्याडमिण्टन प्रतियोगिता हुने, विजेतालार्इ २० हजार नगद
चन्द्रागिरि ।
अाफ्नो स्थापनाको नवाैँ वार्षिकोत्सवको अवसरमा चन्द्रागिरि ५ स्थित देवदर्शन बचत तथा ऋण सहकारी संस्थाले ब्याडमिण्टन प्रतियोगिता अायोजना गर्ने भएको छ । जेठ ३०...
थानकोट–नौबिसे सुरुङमार्ग : लागत १७ अर्ब, दूरी ५.७ किमि
जेठ २३, काठमाडौं । सरकारले करीब रू. १७ अर्बको लागतमा काठमाडौंको थानकोटदेखि धादिङ जिल्लाको नौबिसेमा पर्ने झ्याप्ले खोलासम्म ‘थानकोट–झ्याप्ले खोला (नौबिसे) सुरुङमार्ग’ निर्माण गर्ने...
थानकोट क्षेत्रका सडकमा भएका सबै ८ जेब्राक्रसको संकेत स्पष्ट देखिँदैनन्
चन्द्रागिरि ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा जेब्रा क्रसिङको पर्याप्त व्यवस्था विना नै पैदल यात्रु सुरक्षा अभियान –२०७४ कार्यान्वयनमा ल्याएको छ । उपत्यकाका विभिन्न ठाउँमा...
सामाजिक सुरक्षा भत्ताका लागि बैँक खाता खोल्ने बारेको सुचना
चन्द्रागिरि ।
चन्द्रागिरि नगरपालिका वडा नं. १२ ले शुक्रबार सार्वजनिक सुचना जारी गर्दै सो वडा अन्तर्गत सामाजिक सुरक्षा भत्ता खाइ पाइ अाएका नागरिकहरूलार्इ बैँक खाता...
बाहिरी चक्रपथका लागि ८ हजार ९ सय ५६ रोपानी जमिन एकिकरण हुने
चन्द्रागिरि ।
बहुप्रतिक्षत बाहिरी चक्रपथ आयोजनाको पाइलट प्रोजेक्ट राजपत्रमा प्रकाशित भएको छ । चोभार–सतुंगल खण्डको ६ दशमलब ६१८ किलोमिटरको विस्तृत अायोजना प्रतिवेदन (डिपिआर) जेष्ठ १५...
दहचोकमा सडक दुर्घटना, मोटरसाइकल चालक गम्भिर घाइते
चन्द्रागिरि ।
चन्द्रागिरि नगरपालिका वडा नंं १ दहचोकमा बिहीबार दिउँसो भएको सडक दुर्घटनामा मोटरसाइकल चालक गम्भिर घाइते भएका छन् । तिव्र गतिमा नैकापबाट नागढुङ्गातर्फ जाँदै...
वडा अध्यक्षकाे तलब भत्ता शिक्षा काेषलाई
चन्द्रागिरि ।
चन्द्रागिरि नगरपालिका वडा नं ८ का वडा अध्यक्षले अाफुले पाउने सम्पूर्ण तलब भत्ता सामाजिक सेवामा सहयोग गर्ने घाेषणा गरेका छन् । नवनिर्वाचित वडाअध्यक्ष...
बजेट केही दिनमै सिधै नगरपालिकाको खातामा
चन्द्रागिरि ।
आर्थिक वर्ष २०७४/७५ का लागि बजेट सार्वजनिक भएसँगै अब स्थानीय तहको खातामा अर्थ मन्त्रालयले सिधै बजेट पठाउने भएको छ। अर्थ मन्त्रालयले अब केही...
हसना र भास्तिपुर सहकारी अापसमा गाभिए
चन्द्रागिरि ।
बलम्बुस्थित हसना बचत तथा ऋण सहकारी र गुर्जुधारास्थित भास्तिपुर बचत तथा ऋण सहकारी संस्था गाभिएका छन् ।
दुवै संस्था एक भएपछि हसना भास्तिपुर बचत...
वडा कार्यालयले विभिन्न फारामहरू निःशुल्क वितरण गर्ने
चन्द्रागिरि
चन्द्रागिरि नगरपालिका वडा नं. ५, ६ र ७ ले अाफ्ना सेवाग्राहीहरूलार्इ नेपाली नागरिकता प्रमाणपत्र, नागरिकताको प्रतिलिपी तथा नाबालक परिचयपत्र को फारामहरू निःशुल्क वितरण गर्ने...














