जनप्रतिनिधिहरूद्धारा सपथ ग्रहण, अाजबाटै पदभार ग्रहण
चन्द्रागिरि ।
स्थानीय तह निर्वाचन २०७४ बाट विजयी भएका चन्द्रागिरि नगरका जनप्रतिनिधिहरूले पद तथा गोपनियताको सपथ लिएका छन् । निर्वाचन अधिकृत गणेश नायकले नगरका प्रमुख...
ढल निर्माणका कारण सडक अवरूद्ध
चन्द्रागिरि ।
काठमाण्डाैको सतुंगलस्थित न्यू भिजन एकेडेमी नजिक सडकमा ढल मर्मत कार्य भइरहेकोले सो सडक अवरूद्ध भएको छ । सडक अवरूद्ध हुँदा राजधानी यातायात लगायत अन्य सवारी साधनहरू वैकल्पिक मार्गका रूपमा...
अब चाँही सास्ती खेप्न पर्दैन कि ? बलम्बूस्थित नेपाल विद्युत प्राधिकरण नजिक सडक कालोपत्रे...
चन्द्रागिरि ।
कलंकी-नागढुङ्गा सडकखण्ड अन्तर्गत सतुंगलको सीजि डिजिटल पार्कदेखी विद्युत प्राधिकरण जाने दोबाटोसम्मको सडक कालोपत्रे सुरू भएको छ । पछिल्ला केहि वर्षदेखी यस क्षेत्रमा अत्यधिक...
चन्द्रागिरि नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका घनश्याम गिरी निर्वाचित
चन्द्रागिरि ।
चन्द्रागिरि नगरपालिकाको नगरप्रमुख (मेयर) पदमा नेपाली काँग्रेसका उम्मेदवार तथा उप प्रमुख (उपमेयर) मा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
अाइतबार साँझ सम्पन्न मतगणना अनुसार...
चन्द्रागिरि नगरकाे मेयरमा नेपाली काँग्रेस र उपमेयरमा नेकपा एमालेकाे अग्रता, अन्तिम मत परिणाम अाजै...
चन्द्रागिरि ।
स्थानीय निर्वाचनको मतगणना जारी छ । चन्द्रागिरि नगरपालिकाको वडा नं. १४ र १५ को मतगणना जारी रहँदा मेयरमा नेपाली काँग्रेसले अग्रता कायमै राखेको...
वडाध्यक्षहरुलाई यी कामहरु गर्ने अधिकार हुनेछ
चन्द्रागिरि ।
स्थानीय निकायको निर्वाचनसँगै प्रत्येक महानगरपालिका तथा नगरपालिकाबाट १/१ जना मेयर तथा उपमेयर, प्रत्येक गाउँपालिकाबाट १/१ जना प्रमुख तथा उपप्रमुख र प्रत्येक वडाहरुबाट १...
चन्द्रागिरि नगरको मेयर पदमा नेपाली काँग्रेस २८२१ मतले अघि
चन्द्रागिरि ।
स्थानीय निर्वाचनको मतगणना जारी छ । चन्द्रागिरि नगरपालिकाको वडा नं. १२ र १४ को मतगणना जारी रहँदा मेयरमा नेपाली काँग्रेसले अग्रता कायमै राखेको...
चन्द्रागिरि नगरप्रमुखमा घनश्याम गिरी जित नजिक, उपमेयरमा एमालेको अग्रता
चन्द्रागिरि ।
स्थानीय निकाय निर्वाचनको साताैँ दिन चन्द्रागिरि नगरका वडा नं. १२ र १३ को मतगणना जारी रहँदा मेयर पदमा नेपाली काँग्रेसका उम्मेदवार घनश्याम गिरी जितोन्मुख...
चन्द्रागिरि नगरमा नेपाली काँग्रेसका घनश्याम गिरीको अग्रता यथावत, प्रह्लाद बहादुर कार्की २४२४ मतले पछि
चन्द्रागिरि ।
स्थानीय निकाय निर्वाचनको मतगणना अाज छैटाैँ दिन पनि जारी छ । चन्द्रागिरि नगरका ११ वटा वडाको मत गणना सकिँदा मेयर पदमा नेपाली काँग्रेसका उम्मेदवार...
चन्द्रागिरि नगरपालिकाको उप मेयरमा कडा प्रतिस्पर्धा अग्रता १६१ मा छोटियो
चन्द्रागिरि ।
चन्द्रागिरि नगरपालिकामा स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । अाज छैटाैँ दिन मेयरमा नेपाली काँग्रेसका घनश्याम गिरीले अाफ्नो अग्रता फराकिलो बनाउँदा उपमेयरमा पनि नेपाली...













