नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण असारदेखि सुरु हुने

काठमाडाैँ २० कार्तिक । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको निर्माणकार्य असारअघि नै सुरु हुने भएको छ । सुरुङमार्गको विस्तृत परियोजना रिपोर्ट (डिपिआर) तयार लगभग अन्तिम चरणमा पुगेको...

नेपाललाई विश्व सामु चिनाउदै सराेज सापकाेटा

भिजिट माल्दिभ्सद्वारा आयोजित एक मिनेटको छोटो भिडियो डकुमेन्ट्री प्रतिष्पर्धामा ‘स्कुवा डाइभिङ’ गरेर नेपाली युवा सरोज सापकोटा हजारौं प्रतिष्पर्धीलाई पछि पार्दै टप टेनमा पर्न सफल...

अाज उम्मेदवारको मनोनयन दर्ता गर्दै दलहरू, उम्मेदवारको टुंगो अझै लागेन

चन्द्रागिरि । अासन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि ४५ जिल्ला मा बिहीबार उम्मेदवारको मनोनय दर्ता गरिँदै छ । काठमाण्डाै जिल्ला निर्वाचन क्षेत्र नं....

राष्ट्रिय जनमाेर्चा वाट चुनावमा होमिएका युवा नेता दानी भन्छन – ‘ देश वनाउन...

काठमाडौं – वर्तमान राजनीति अवस्था अन्याेलपूर्ण छ ।अाजकाे दिन सम्म अाई पुग्दा नेपाल जुन गतिमा अगाडि वढि सक्नु पर्ने हाे त्याे हुन सकिरहेकाे छैन...

बिर्तामोड तनावग्रस्त,प्रहरीसँगको झडपमा दुइ जनाको मृत्यु

विर्तामोडमा प्रहरीको गोली लागि दुइ जनाको मृत्यु भएको छ । झापा अर्जुनधारा नगरपालिकाका ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्यारालाई तत्काल कारबाहीको माग राख्दै र्यालीमा...

चन्द्रागिरिमा राजधानीकै नमुना र ठुलो अन्तर्राष्ट्रिय स्तरको भेकल्स ट्रेनिङ्ग सेन्टर सञ्चालनमा अाउदै

काठमाडौं / राजधानीको चन्द्रागिरि नगरपालिका १२ स्थित वलम्वु गुर्जुधारामा अन्तर्राष्ट्रिय स्तरको भेकल्स ट्रेनिङ्ग सेन्टर निमार्ण हुने भएकाे छ । भेकल्स एकेडेमी एण्ड रिसर्च सेन्टरले...

कंलकी नागढुङगा सडकको विजोग, धुलोमै जाने भो जिन्दगी ।

रोसन दानी ,काठमाडौं  राजधानीको कंलकी त्रिपुरेश्वर– कलंकी–नागढुंगासडक विस्तार सुरु भएपछि यो बाटो हिँड्ने यात्रु र स्थानीय सडकको दुरावस्थाले आम नागरिक सास्ती व्यहोर्नु परेको छ...

नागढुङगा प्रहरीले एक पछि अर्काे गर्दै लागुअाैषधकाे जालाे समाप्त पार्दै

काठमाडौं । प्रहरी प्रभाग नागढुंगाले लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा  गरेको  छ । लागू अाैषध सहित चेक जाचकाे क्रममा प्रहरीले महोत्तरी लोहरपट्टी ४ का २२ वर्षे...

यस्तो नयाँ ५ रूपैँयाको नयाँ नोट (तस्विर सहित)

चन्द्रागिरि । नेपाल राष्ट्र बैंकले साउन ३१ गते देखि रुपैयाँ ५ दरको नयाँ नोट चलनचल्तीमा ल्याइएको छ । रुपैयाँ ५ दरको २६ करोड थान नयाँ नोट डिजाइन छपाई...

“मर्मत नगरी किन भत्काउँछौं सडक”- राजन केसी, “प्रत्येक स्थानमा मुआब्जा समस्या छ”-भाइकाजी तिवारी

चन्द्रागिरि । सडक निर्माण र विस्तारमा भएको लापरबाहीका कारण नालीमा बगेर बालिकाको ज्यान जानेसम्मका घटना भएपछि संसद, संसदीय समिति र सांसदहरूबीच भौतिक पूर्वाधार तथा यातायात...