नागढुङ्गा नाकामा ३ किलाे सुन सहित दुई प्रकाउ ।

राेसन दानी असार १६ महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले शनिवार नागढुङ्गा नाकामा ३ किलो अवैध सुन बरामद गरेको छ । प्रहरीले काठमाडौं चन्द्रागिरि नगरपालीका २ नागढुङ्गाबाट ३...

चन्द्रागिरिका स्थानियहरूले मुख्य सडक खण्डमामा धान राेपेर राष्ट्रिय धान दिवस मनाए ।

काठमाडौं । १५ असार, राेसन दानी सरकारले धान दिवसकाे उपलक्ष्यमा विभिन्न स्थानमा कार्यक्रम अायाेजना गर्दै गर्दा राजधानीकाे चन्द्रागिरिमा भने छुटै प्रकारले धान दिवस मनाईएकाे छ...

“हामीले एक पटक गर्ने विकास निर्माणले सय वर्षसम्म जनताले सम्झिरहनेछन् ।” मुख्यमन्त्री डोरमणी पौडेल

१० असार, काठमाडौं श्रीहरि थापा । प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले योजनाबद्ध, आवश्यकताको आधारमा र जनसहभागितामा गरिने विकास दिगो र प्रभावकारी हुने बताएका छन्...

चन्द्रागिरि नगरपालिकामा दमकल नहुदा लाखौं मुल्यकाे सामाग्री जलेर नष्ट ।

राेसन दानी २८ जेठ, काठमाडौं । राजधानीकाे चन्द्रागिरि नगरपालिका ६ चेकपोस्ट मा आगलागी हुँदा ६५ लाख बराबरको क्षति भएको छ । आगलागीमा परेर एल.के.डिकाेरमा...

के अब गृहमन्त्रीले आफ्नै पार्टी अध्यक्षका घरवेटीलाई कारबाही गर्लान त?

काठमाडौं । कलंकी–नागढुङ्गा सडक निर्माण कार्यको निर्धारित ठेक्का समय सकिए पनि सडक निर्माणमा प्रगति नभएपछि स्थानीयहरु आक्रोशित छन् । सरकारले त्रिपुरेश्वर–नागढुंगा सडक (१२ किमि)...

उग्रपन्थी र दक्षिणपन्थी दुवै माक्रसवादका लागि हानिकारक : चित्रवहादुर केसी

राेसन दानी काठमाडौ / १५ जेठ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उग्रपन्थी र दक्षिणपन्थी दुबै माक्र्सवादका लागि हानिकारक भएको उल्लेख गर्दै उत्पादनका साधनमा स्वामित्व विस्तार नगरी...

चन्द्रागिरि नगरपालिकाले पायो ४७ करोड १३ लाख बजेट

सरकारले आगामी आर्थिक वर्षका लागि स्थानीय तहलाई १ खर्ब ९५ अर्ब बजेट विनियोजन गरेको छ । स्थानीय तहले यो वर्ष ८५ अर्ब २० करोड वित्तीय...

“काममा आल्टाल गर्ने ठेकेदारलाई सरकारले कार्भाही अघि वढाईसकेकोले अब चुप लागेर नवस्ने” गृहमन्त्री रामवहादुर...

चन्द्रागिरि, गृहमन्त्री रामवहादुर थापाले देशमा गुण्डा,तस्कर र अपराधिक गतिविधिमा संलग्नहरुको दिनगन्ती सुरु भएको बताउनुभएको छ । काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर २ ले आयोजना...

कानुन मिचेर सात महिनामै दोस्रो राजकीय भ्रमण

काठमाडौँ,चैत्र २३ : एक वर्षमा एउटा देशमा एकपटक मात्रै राजकीय भ्रमण हुने कानुनी व्यवस्थाविपरीत नेपालका प्रधानमन्त्री सात महिनामा दोस्रोपटक भारत भ्रमणमा जाँदै छन् । राजकीय...

६ महिना नपुग्दै उक्कियो कालोपत्रे

चन्द्रागिरि,  निर्माणका क्रममा नगर उप्रमुख सहितको टाेलीले प्रत्यक्ष अनुगमन गरेकाे चनपा १० सतुंगल काे सडक कालाेपत्रे गरेको ६ महिनामानै उक्किनु थालेको छ। तस्बिर :- फेसबुक