आज देखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने
निर्वाचन आयोगले आजदेखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ । आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा फोटो सहितको मतदाता नामावली संकलनको कार्यलाई...
किसानलाई प्रोत्साहन गर्न सुपारी उद्योगलाई अनुदान
सुपारीलाई व्यवसायीकरण गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यले सुपारी प्रशोधन उद्योगको स्थापना गरिएको छ । उद्योग स्थापनासँगै कम लागत र थोरै जनशक्तिले धेरै उत्पादन गर्न...
आदिकवि भानुभक्तको २०९ औँ जन्मजयन्ती
काठमाडौँ, असार २९ गते । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
संस्कृत...
आज गुरु पूर्णिमा
आषाढ शुक्ल पूर्णिमाका दिन आज भव्यताका साथ गुरुपूर्णिमा मनाइँदै छ । पूर्वीय दर्शन अर्थात् सनातन हिन्दू धर्ममा गुरुको महŒव अनौठो र अनुपम रहेको हुन्छ...
पेट्रोलको मूल्य २ रुपैयाँले बढ्दा सवारी भाडा २ प्रतिशतले बढ्याे
२८ असार ०७९, काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश मालवाहक तथा यात्रुवाहक सवारी साधनको नयाँ भाडादर कायम गरेको छ । गत २० असार मध्यारातिदेखि लागू हुनेगरी नेपाल...
राष्ट्रियसभा बैठक : तत्काल तुइन हटाएर पुलको व्यवस्था गर्न सांसदको माग
सरकारले मुलुकका विभिन्न स्थानमा नदी पार गर्न प्रयोग गरिँदै आइएको तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । तर लक्ष्य अनुसार...
राष्ट्रियसभाबाट तेजाब तथा घातक रासायनिक पदार्थ नियमनसम्बन्धी विधेयक पारित
राष्ट्रियसभाबाट तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ सर्वसम्मतिबाट पारित भएको छ । राष्ट्रियसभाको मङ्गलबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक पारित...
बाढीले क्षतिग्रस्त मेलम्चीको पूर्वाधार पुनःनिर्माण, राजधानीवासीलाई खानेपानी
काठमाडौँ, असार २८ गते । विसं २०७८ असार १ गतेको बाढीले सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिकामा रहेको मेलम्ची खानेपानी आयोजनाको पूर्वाधारमा ठूलो क्षति ग-यो । जेठ...
पुनःस्थापनाको पर्खाइमा मेलम्चीवासी
काठमाडौं, असार २७ गते । पाँच महिना पहिले बनाएको घर गत वर्षको बाढीले बगाएपछि मेलम्ची नगरपालिका–११ फट्टेका धनबहादुर श्रेष्ठको परिवार अहिले भाडामा बसिरहेको छ ।...
प्रतिनिधिसभा बैठक : किसानलाई चाँडो मल उपलब्ध गराउन सांसदको माग
सांसद विमला विश्वकर्माले किसानले मल बीउ नपाएर सधैँ आन्दोलन गर्नुपर्ने अवस्था रहेको बताइन् । सांसद विष्णु शर्माले सरकारले मङ्सिर पुसमा ठेक्का गर्नुपर्नेमा असारमा गर्दा...













