हिमालयन शेर्पा चन्द्रागिरी गोल्डकपको फाइनलमा
चन्द्रागिरी,
मंसिर २ गते आइतबार । यति हिमालयन शेर्पा क्लब राजधानीमा जारी प्रथम चन्द्रागिरी गोल्डकपको फाइनलमा प्रवेश गरेको गरेको छ ।
नैकापस्थित चन्द्रागिरी नगरपालिकाको खेल...
फ्रेण्डस् चन्द्रागिरी गोल्डकपको फाइनलमा
चन्द्रागिरी,
फ्रेण्डस् क्लब राजधानीमा जारी प्रथम चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ ।
चन्द्रागिरी नगरपालिकाको नैकाप मैदानमा आज भएको सेमिफाइनलमा संकटा क्लबलाइ फ्रेन्डस क्लब १–० ले...
“प्रथम बोसीगाउ खुल्ला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता २०७४” आज बाट सुरु
“बोसीगाउ ब्याडमिन्टन समुह” को आयोजनामा “प्रथम बोसीगाउ खुल्ला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता-२०७४” आज बाट सुरु भएको छ।
चन्द्रागिरी नगरपालिका का मेयर घनश्याम गिरी, उप मेयर लिसा नकर्मी,...
हिमालयन शेर्पा सेमिफाइनलमा, हेमनको २ गोल
चन्द्रागिरी
हिमालयन शेर्पा क्लब चन्द्रागिरी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नेपाल एपिएफ क्लबलाई ३- ० ले हराउँदै हिमालयन अन्तिम चारमा पुगेको हो...
संकटा चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा
चन्द्रागिरि, सिएमजी क्लब संकटा राजधानीमा जारी प्रथम चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेका गरेको छ ।
नैकापस्थित चन्द्रागिरी नगरपालिकाको खेल मैदानमा बिहिबार भएको खेलमा विभागीय टोली नेपाल...
चन्द्रागिरि गाेल्डकपकाे दाेश्राे दिन नेपाल अार्मी क्लब विजय
जारी प्रथम चन्द्रागिरि गाेल्डकपकाे दाेश्राे दिन नेपाल अार्मी क्लबले जित हात पारेकाे छ । जावलाखेल युथक्लब लाई ट्राईबेकरमा ५-३ स्तब्ध पार्दै अार्मीले सेमिफाइनलमा स्थान...
प्रथम बोसीगाउ खुल्ला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता-२०७४
"बोसीगाउ ब्याडमिन्टन समुह"को आयोजनामा "प्रथम बोसीगाउ खुल्ला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता-२०७४" आयोजना हुने भएको छ। नगद रु १,११,१११ (१ लाख १ हजार १ सय...
बाईट युथ क्लबद्वारा आयोजित प्रथम चन्द्रागिरी गोल्डकप -२०७४, पहिलो खेलमा फ्रेन्डस क्लबको जित
चन्द्रागिरि,
प्रथम चन्द्रागिरी गोल्ड कप फुटबल प्रतियोगिता २०७४ आज बिशेस समारोह बीच उद्घाटन भएको थियो। सभाका सभापति चन्द्रागिरि न.पा. १४ का रामहरी बस्नेत को सभापतित्वमा र...
एसिया कप क्रिकेट : बंगलादेशले भारतलाई हराएपछि नेपाल सेमिफाइनलमा
काठमाडौं : एसीसी यू १९ एसिया कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको समूह चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा मलेसियालाई ८ विकेटले...
प्रथम चन्द्रागिरी गोल्डकप कात्तिक २८ देखि
चन्द्रागिरि ।
ब्राईट युथ क्लब, नैकापको आयोजनामा प्रथम चन्द्रागिरि गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । नैकापस्थित खेल मैदानमा सम्पन्न हुने प्रतियोगिता कार्तिक २८...














