दोश्रो देवदर्शन कप ब्याडमिण्टन प्रतियोगिता: अब ३ दिन बाँकी

चन्द्रागिरि । अाफ्नो स्थापनाको नवाैँ वार्षिकोत्सवको अवसरमा चन्द्रागिरि ५ स्थित देवदर्शन बचत तथा ऋण सहकारी संस्थाले ब्याडमिण्टन प्रतियोगिता अायोजना गर्ने भएको छ । जेठ ३०...

सदाबहार किसिपिडी ब्याटमिन्टन क्लब

चन्द्रागिरी नगरपालिकामा बडा दशैं र दिपावलीको अवसरमा आयोजित वडा स्तरीय बाडमिन्टन प्रतियोगितामा वडा नं ५ स्थित रहेको किसिपिडी ब्याटमिन्टन क्लबका खेलाडीहरु प्रमोद महर्जन र...

“दोस्रो कृष्ण कुमार के.सी. स्मृति पुरुष भलिवल प्रतियोगिता २०७६” दोस्रो दिन ४ खेल सम्पन्न

विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा “दोस्रो कृष्ण कुमार के.सी. स्मृति पुरुष भलिवल प्रतियोगिता २०७६” आयोजना गरिएको हो। नेपाल भलिवल संघ का अध्यक्ष मनोरञ्जनरमण शर्माले उट्घाटन गरेका...

मण्डला अान्तरिक ब्याडमिन्टन अाजवाट सुरू

काठमाडौं कात्तिक १२ । मण्डला अान्तरिक ब्याडमिन्टन प्रतियाेगिता २०७५ अाज वाट सुरू भएकाे छ । मित्रता तथा सहिष्णुताकाे लागि खेलकुद भने नाराका साथ मण्डला अान्तरिक ब्याडमिन्टन प्रतियाेगिता...

हाइभिजन कप ब्याडमिण्टन, मंगलबार पाँच खेल सम्पन्न

चन्द्रागिरि । जारी हाइभिजन कप ब्याडमिण्टन प्रतियोगिता अन्तर्गत सोमबार ५ खेल सम्पन्न भएका छन् । धनपति मैनाली र राम ढकालको जोडी रोज्ल महर्जन र सलिन...

तेस्रो देव दर्शन कपको उपाधी राजकुमार पोख्रेल र सविन श्रेष्ठको जोडिलाई

राेसन दानी काठमाडौं । २असार चन्द्रागिरी नगर स्तरीय खुला ब्याडमिन्टन प्रतियाेगिता अन्तर्गत अाज भएकाे फाईनल खेलमा तेस्रो देव दर्शन कपको उपाधी राजकुमार पोख्रेल र सविन श्रेष्ठको...

चन्द्रागिरिका स्वर्णिम मानन्धर १९औं एसियाली खेलकुदका लागि छनाैट हुन सफल

चन्द्रागिरि। चीनको होङझावमा हुने १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड)का लागि करातेको अन्तिम खेलाडी छनोट सातदोबाटोस्थित कराते हलमा सम्पन्न भएको छ । चन्द्रागिरि नगरपालिका वडा नं....

विश्वकप फुटबलमा आज चार खेल हुँदै

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरणअन्तर्गत समूह ‘इ’ र समूह ‘एफ’ का समान दुई–दुई खेल...

रोनाल्डो रियल मड्रिड छोड्न तयार

काठमाडौँ । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो रियल मड्रिड छोड्न तयार रहेको खबर आएको छ । एक बेलायती पत्रिका डेलीरेकर्डका अनुसार रोनाल्डोले रियल मड्रिडसँग आफूले क्लब...

देवदर्शन कप ब्याडमिन्टन प्रतियोगिताको छैठो दिन ८ खेल सम्पन्न!

चन्द्रागिरि । देवदर्शन साकाेसकाे वार्षिकोत्सवका अवसरमा अायाेजित तेस्रो देवदर्शन कप ब्याडमिन्टन प्रतियोगिताको छैठो दिन ८ खेल सम्पन्न भएका छन् । जसअनुसार सबिन श्रेष्ठ र राजकुमार पोखरेल, पुष्पा वस्नेत...