मच्छेगाउँमा धारिलो हतियार देखाएर २९ तोल सुन र ५ थान हिराको गरगहना चोरी

२४  साउन ०७९, काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–४ मच्छेगाउँ चम्पादेवी बस्ने ७५ वर्षीय नारायण बस्नेतको घरबाट मंगलबार विहान गरगहना र नगद चोरी भएको छ...

नागढुङ्गामा लागु औषध सहित पक्राउ

चन्द्रागिरि, लागुअाैषध सहित प्रहरीले एक जनालाई प्रकाउ गरेकाे छ । महानगरिय प्रहरी प्रभाग नागढुङ्गाले रौतहटबाट काठमाण्डौ आउँदै गरेको बा 3 ख 4463 नम्बरको यात्रुवाहक वसलाई चेक...

लाईसेन्स बनाई दिन्छु भन्दै रकम असुले पछि थानकोट प्रहरीको फन्दामा

१२ साउन काठमाडौं । महानगरीय प्रहरी बृत्त थानकोटकाे स्पेशल टाक्स फाेसले घरमै बसिबसि लाईसेन्स बनाईदिने भन्दै ठगी गर्नेलाई पक्राउ गरेकाे छ । विशेष सूचना तथा निरन्तर...

बैंकिङ कसुरमा ५० लाख जरिवाना तोकिएका व्यक्ति चन्द्रागिरिबाट पक्राउ

२७ साउन, काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको चन्द्रागिरिबाट पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूराेका प्रवक्ता...

चन्द्रागिरि नगरपालिकामा लकडाउन उल्लंघन गरेमा तत्काल रू १०० देखि रू १००० सम्म जरिवाना

नोवेल कोरोना भाईरसबाट विश्वमा हाल १३ लाख ५३ हजार भन्दा बढी मानिसहरू संक्रमित भैसकेका छन् जसमध्य ७९ हजार भन्दा बढी मानिसहरूले ज्यान गुमाईसकेका...

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुअाैषध सहित तीन प्रक्राउ ।

राेसन दानी काठमाडौं /२८ जेठ महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले प्रतिबन्धित लागूऔषधसहित तिन जनालाई पक्राउ गरेको छ । बिरगंज बाट काठमाडौ आउदै गरेको ना ४ ख ८६९८ नम्बर...

गुणस्तरहिन नक्कली मदिरा उत्पादन गरी कालो बजारी गर्ने ९ जना पक्राउ

काठमाडौं, माघ ३ गते । काठमाडौँ उपत्यकामा स्वदेशी र विदेशी ब्राण्डका नक्कली मदिरा  बनाउने गरी कालो बजारी हुने गरेको फेला परेको छ । काठमाडौँ उपत्यका...

नागढुङ्गाको प्रहरीलाई घुस दिने दुई जना पक्राउ

 रोसन दानी पुस १६, काठमाडौँ । नागढुङ्गाको चेक प्वाइन्टमा प्रहरीलाई घुस दिने दुई व्यक्ति पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाको चेक प्वाइन्टमा सवारी साधन चेकजाँच...

ट्राफिकले किन गर्छ माेडिफाई माेटरसाईकललाई ट्रार्गेट ?

रोशन दानी, ३२ साउन,कास्की । जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कास्कीले दुर्घटना न्युनिकरण अभियानलाई तिव्रता दिएकाे छ । कास्की प्रहरी र कास्की...