नागढुंगामा २२ लाख ५० हजारसहित पक्राउ
काठमाडौं । नागढुंगा प्रहरीले २२ लाख ५० नेपाली नगद रुपैयाँसहित एक नेपाली नागरिक मोहम्मद हसीव सिद्दिकीलाई पक्राउ गरेको छ । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको...
पाँच किलो चरेश सहित गुर्जुधारावाट चार पक्राउ ।
काठमाडौं, १५ कात्तिक ÷महानगरीय प्रहरी वृत्त थानकोट र महानगरिय प्रहरी प्रभाग वलम्वुको संयुत्त टोलीले पाँच किलो ६० ग्राम अवैध चरेससहित चार जनालाई...
१० वर्षीया बालिका बलात्कारपछि हत्या गर्ने सार्वजनिक
(असोज १०, पोखरा) । बलात्कार प्रयासको प्रतिकार गर्दा १० वर्षीया बालिका श्रेया विकको हत्या भएको खुलेको छ ।
कास्की प्रहरीले २७ वर्षीय कुसुम पौडेललाई पक्राउ...
धादिङ गजुरीवाट लागुअाैषध सहित दुई पक्राउ ।
धादिद । प्रतिबन्धित लागूऔषध सहित धादिङ प्रहरीले दुुई जनलाई प्रकाउ गरि जिल्ला अदाल पठाएकाे छ ।
प्रतिबन्धित लागूऔषध बोकेर बिक्रीका लागि हिँडिरहेको अवस्थामा प्रहरीले गजुरी...
धादिङ गजुरीवाट लागुअाैषध सहित दुई पक्राउ ।
२१ भदौ, धादिद । प्रतिबन्धित लागूऔषध सहित धादिङ प्रहरीले दुुई जनलाई प्रकाउ गरि जिल्ला अदाल पठाएकाे छ ।
प्रतिबन्धित लागूऔषध बोकेर बिक्रीका लागि हिँडिरहेको अवस्थामा...
बलम्बु प्रहरीको अभियान : ‘ट्राफिक नियमको पालना प्रहरीको आँखा छल्न मात्र होइन’
महानगरीय प्रहरी प्रभाग बलम्बुले ‘टोल टोलमा प्रहरी’ अभियान अन्तर्गत सप्ताहब्यापी ट्राफिक सचेतना अभियान सुरू गरेको छ ।
प्रहरी प्रभाग बलम्बुले ‘ट्राफिक नियमको पालना प्रहरीको आँखा...
उपत्यकामा साइबर अपराधका घटना बढ्दो
काठमाडौँ, साउन १० गते । राजधानीको खिचापोखरीस्थित फेन्सी पसलमा काम गर्ने युवतीको फेसबुक म्यासेन्जरमा ‘अनौठो’ तस्बिर आयो । त्यो तस्बिरमा अनुहार उनकै थियो भने...
थानकोट प्रहरीका प्रहरी निरिक्षक वस्नेत टाेल टाेलमा ।
काठमाडौ / ६ साउन
महानगरीय प्रहरी वृत्त थानकाेटले टाेल टाेलमा प्रहरी अभियान
सञ्चालन गरेकाे छ । राजधानीकाे चन्द्रागिरि ५ स्थित सचेतना र्याली सहित टाेल टाेलमा प्रहरी...
महानगरीय प्रहरी प्रभाग बलम्वु द्वाराअायाेजित २ सय ५ अाैं भानु जयन्ती अवसरमा अायाेजित ...
राेसन दानी
काठमाडौं / २९ असार ।
महानगरीय प्रहरी परिसर काठमाडौं प्रहरी वरिष्ठ उपरीक्षक विश्व राज पाेखरेलले मुलकलाई सव्य,शान्त र भय रहित वनाउने हाे भने तस्कर,गुण्डा,अपराधीलाई...
नागढुङ्गाबाट एक किलो चरेशसहित पक्राउ
काठमाडौं, असार २३ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले एक केजि चरेशसहित एक जनालाई पक्राउ गरेको छ ।
धादिङको सिमलेबाट काठमाडौं आउदै गरेको बा २ ख...













