प्रहरीले मच्छेगाउँ र थानकोटमा लक डाउन उल्लंघन गर्नेलाइ नियन्त्रणमा लिदै

काठमाडौं ।  महानगरीय प्रहरी बृत्त थानकोटले लक डाउन तोड्नेलाई नियन्त्रणमा लिइरहेको छ । सुक्रबार चन्द्रागिरि नगरपालिकाको विभिन्न ठाउँबाट गरी ८ जना महिला...

चन्द्रागिरि नगरपालिकामा लक डाउनको अवस्थामा घरेलु मदिरा ओसारपसार गर्ने व्यक्ति नियन्त्रणमा

चन्द्रागिरि नगरपालिका वडा न १२ गुर्जुधारास्थित चेकजाँच गर्ने क्रममा थानकोट देखि कलंकि तर्फ गई रहेको बा ३८ प ९१४७ नम्बरको मोटरसाईकलमा घरेलु मदिरा २२...

लागुऔषध सहित नागढुङ्गाबाट दुईजना पक्राउ

प्रहरीले लागुऔषध सहित चन्द्रागिरिवाट दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले जिल्ला काठमाण्डौ चन्द्रागिरी नगरपालिका वडा नं. २ स्थित नागढुङ्गा...

चन्द्रागिरि-२ मा BLACK POUND प्रजातीको कछुवा ६ (छ) वटा सहित भारतीय नागरिक प्रकाउ

महानगरीय प्रहरी बृत्त थानकोटले अवैध रुपमा कछुवा ओसारपसार तथा कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त थानकोटकाे टोलीले ६ वटा कछुवासहित...

कोरोनाको औषधी भन्दै मादक पदार्थ सेवन गरी सवारी हाँक्ने चालक ढुङ्गेअड्डाबाट पक्राउ

महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले दिउँसै मापसे र नसालू पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई नियन्त्रणमा...

स्रोत नखुलेको रकम सहित थानकोटबाट एक जना पक्राउ

काठमाडौं भाद्र २५। स्रोत नखुलेको ११ लाख रूपैयाँसहित चन्द्रागिरिबाट एक १९ वर्षीय किशोर पक्राउ परेका छन्। धादिङ बाट काठमाण्डौ तर्फ आउदै गरेको बा ४...

मोटरसाइकल चोर्ने दुई युवा पक्राउ

काठमाडौँ, असार ३० गते । मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ । काठमाडौँको कलङ्कीबाट शुक्रवार मकवानपुरको बागमती गाउँपालिका ३...

सामाजिक सञ्जालबाट पुरस्कार प¥यो भन्दै ठग्ने ३ जना पक्राउ

२० पौष ÷काठमाण्डौं÷ विभिन्न सामाजिक सञ्जाल, भाइबर, ह्वाट्स एपसमेतको माध्यमबाट पुरस्कार परेको भन्दै ठगी गर्ने गिरोहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी...

चन्द्रागिरि – १४ बाट ४ लाख ४३ हजार ५०३ नगदसहित १६ जुवाडे पक्राउ

काठमाण्डौ ,कार्तिक २१। प्रहरीले चन्द्रागिरि नगरपालिका वडा नं. १४ बाट ४ लाख ४३ हजार ५०३ नगदसहित १६ जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत...

थानकोट प्रहरीका प्रहरी निरिक्षक वस्नेत टाेल टाेलमा ।

काठमाडौ / ६ साउन महानगरीय प्रहरी वृत्त थानकाेटले टाेल टाेलमा प्रहरी अभियान सञ्चालन गरेकाे छ । राजधानीकाे चन्द्रागिरि ५ स्थित सचेतना र्‍याली सहित टाेल टाेलमा प्रहरी...