आज योमरी पुन्ही
चन्द्रागिरी, नेपाव समुदायले विशेष महत्वका साथ आज योमरी पुन्ही अर्थात् योमरी पूर्णिमा मनाउँदैछन्। आज विशेष प्रकारको परिकार योमरी बनाएर खाने गरिन्छ। आजकै दिनलाई काठमाडौं...
बलत्कारीलाई खबरदार भन्दै वलम्वु प्रहरीले निकाल्यो ¥याली ।
रोसन दानी
काठमाण्डौं / १ पौष
पछिलो समय देशमा महिला महिला तथा वालवालिका माथी हुने विभेदको घटना वढे संगै महानगरीय प्रहरी प्रभाग बलम्वुले
सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई...
सात गाउँ जात्रा
किम्वदन्ती अनुसार काठमाडौंको विष्णुमति खोलाको किनारमा अवस्थित अष्टमात्रिका मध्ये एक तान्त्रिक देवी लुतीअजिमा (इन्द्रायणी) शक्ति पीठमा बाला चतुर्दशीको दिन हवन गर्दा होममा चढाएका पंचबली...
पेट्रोलियम पदार्थको मूल्य घट्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
निगमको सोमवार साँझ बसेको सञ्चालक समिति बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटाएको छ।
मूल्य घटेसँगै...
‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई सार्थकता पार्दै वलम्वु प्रहरी ।
रोशन दानि
काठमाण्डौं ÷ ११ मंसिर
हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’भने नारा सहित सुरु भएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम चन्द्रागिरिमा फलदायी सावित हुदै गएको...
चन्द्रगिरि सिम्चा सतुङ्गलमा स्थानियहरुको पहलमा ४० ओटा सडक वत्ति जडान ।
रोशन दानी
काठमाण्डौं । राजधानीको चन्द्रगिरि नगरपालीका १० सिम्चा सतुङ्गल स्थित सानो गणेश मन्दि«र समाजले आफनो सेवा क्षेत्रको सडकमा सडक वत्ति जडान गरेको छ ।
टोल...
प्याब्सनको चन्द्रागिरी नगर अधिवेशन सम्पन्न
काठमाडौ,मंग्सिर ८ ।
निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन प्याब्सन नेपालको चन्द्रागिरी नगर अधिवेशन सम्पन्न भएको छ ।
उक्त अधिवेशनले दिपक महर्जनको अध्यक्षतामा ९ सदस्यीय नगर कमिटीको...
थानकोट (शोणितपुर) महालक्ष्मी जात्रा
चन्द्रागिरि,
सिन्दुर जात्रा
महालक्ष्मी, आदिनारयण, सिद्धि(इन्द्र) विनायक आदि देवदेबीद्वारा प्राचीनकालदेखि संरक्षित यस गाउमा चाडपर्व र मेलाजात्राको कमि छैन | कृष्णजात्रा होस् वा गाइजात्रा, टाउको लुकाउने जात्रा...
बाहिरी चक्रपथ निर्माणलाई गति दिने सरकारी तयारी
जग्गा विवादमा अल्झिएको काठामाडौं बाहिरी चक्रपथ निर्माण प्रक्रियाले गति लिने भएको छ । जग्गा प्राप्ति सम्बन्धी कानूनी व्यवस्थामा देखिएको अड्चन हटाउन मन्त्रिपरिषद् बैठकमा पेश...
बलम्बु कुमारी महालक्ष्मी जात्रा
–रिजु श्रेष्ठ, बलम्बु
छुमांः
हलिंया एसिया महादेशया नेपाः देय्या राजधानी येँया पश्चिम लागाया चन्द«गिरी व दहचोक डाँडाया दथुचाय् च्वंगु करिब ४३.९ वर्गा कि.मि. क्षेत्रफल दुगु ऐतिहासिक...














