कार्यालय र कर्मचारी स्थानीय तहमा गाभिने

चन्द्रागिरि । सरकारले विभिन्न सरकारी कार्यालय र कर्मचारीलाई स्थानीय तहमा शाखाका रूपमा मर्ज गर्ने गृहकार्य थालेको छ । स्थानीय तहमा प्रशासनिक संगठन तथा कर्मचारी व्यवस्थापनसम्बन्धी...

अन्तर नगर कप फुटबलको उपाधी टोखालार्इ, चन्द्रागिरि उपविजेता

चन्द्रागिरि । प्रथम काठमाडौं अन्तर नगर कप नकआउट फुटबल प्रतियोगिताको उपाधी टोखा नगरपालिकाले हात पारेको छ । काठमाडौं जिल्ला खेलकुद विकास समितिको संयोजनमा काठमाडौं जिल्ला समन्वय...

नगरपालिकामामा उपसचिव स्तरका कर्मचारी

चन्द्रागिरि । सरकारले तत्काललाई शिक्षा समूहबाट गाउँपालिकामा शाखा अधिकृत र नगरपालिकामा उपसचिवस्तरका कर्मचारी खटाउने निर्णय गरेको छ । मुख्यसचिव सोमलाल सुवेदीको अध्यक्षतामा शुक्रबार सरोकारवाला मन्त्रालयका सचिवहरूसहितको...

प्रहरी कार्यालयको शौचालयमा आत्महत्याको प्रयास

चन्द्रागिरि । चन्द्रागिरि नगरपालिका १ नागढुङ्गास्थित महानगरीय प्रहरी प्रभागको शौचालयमा एक व्यक्तिले आत्महत्याको प्रयास गरेका छन् । चोभार स्थायी घर भएका कुमार कार्कीले आत्महत्या प्रयास गरेका...

उपत्यकामा घरजग्गा कारोबारमा सुधार आएन

चन्द्रागिरि । तरलता अभावले थलिएको उपत्यकाको घरजग्गाको कारोबारमा सुधार आउन सकेको छैन। उपत्यकाका ८ वटा मालपोत कार्यालयबाट उठ्ने घरजग्गाको राजस्वमा सुधार आउन सकेको छैन । माघदेखि...

चन्द्रागिरि र टोखा काठमाडौं अन्तर नगर कपको फाइनलमा

चन्द्रागिरि । चन्द्रागिरि नगरपालिका र टोखा नगरपालिका प्रथम काठमाडौं अन्तर नगर कप नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको...

कलंकी–नागढुङ्गा सडकमा घण्टौं जाम, लाखाैँ यात्रुलाई सास्ती !

चन्द्रागिरि । काठमाडौैंको कलंकी–नागढुङ्गा सडक विस्तारले गति लिन नसक्दा तीन बर्षदेखि सर्वसाधारण यात्रु सास्ती व्यहोर्दै अाएका छन् । सडक विस्तार समयमा पुरा नहुँदा यो मार्ग प्रयोग...

दोश्रो देवदर्शन कप ब्याडमिण्टन प्रतियोगिता: अब ३ दिन बाँकी

चन्द्रागिरि । अाफ्नो स्थापनाको नवाैँ वार्षिकोत्सवको अवसरमा चन्द्रागिरि ५ स्थित देवदर्शन बचत तथा ऋण सहकारी संस्थाले ब्याडमिण्टन प्रतियोगिता अायोजना गर्ने भएको छ । जेठ ३०...

देवदर्शन साकोसले रक्तदान कार्यक्रम अायोजना गर्ने

चन्द्रागिरि । देवदर्शन बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो स्थापनाको ९ औँ  वार्षिकोत्सवका अवसरमा असार ३ गते शनिबार रक्तदान कार्यक्रम गर्ने भएको छ । संस्थाको आफ्नै भवन...

केबलकारको क्यामेराले चितुवा तथा मृग देखायो !

चन्द्रागिरि । चन्द्रागिरि नगरपालिकास्थित चन्द्रागिरि हिल्सले सञ्चालन गरेको केबलकारको सुरक्षार्थ चन्द्रागिरि डाँडामा जडान गरिएको क्यामेरामा कैद भएका ३ वटा तस्विर हिल्सले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको...