अनामनगरमा मोटरसाइकलको ठक्करबाट परराष्ट्र मन्त्रालयकी अधिकृतको मृत्यु
काठमाडौं– काठमाडौंको अनामनगरमा मोटरसाइकलको ठक्करबाट परराष्ट्र मन्त्रालयकी कर्मचारीको मृत्यु भएको छ ।
बिहीबार साँझ हनुमानस्थानबाट अनामनगर चोकतर्फ जाँदै गरेको प्रदेश ३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकलले...
भारत सरकारद्वारा निर्वाचन आयोगलाई ८० वटा सवारी साधन प्रदान
काठमाडौं- मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रयोजनका लागि निर्वाचन आयोगलाई भारत सरकारले ८० वटा सवारी साधन प्रदान गरेको छ ।
नेपालका...
हरिबोधिनी एकादशी: देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो
काठमाडौं, कात्तिक १८ । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको...
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गाेली प्रहार
काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि खोली प्रहार भएको छ ।
पाकिस्तानको गुजरान्वालाको हल्लाहवाला चोकमा पूर्वप्रधानमन्त्री तथा पीटीआईका अध्यक्ष खानमाथि गोली प्रहार भएको बीबीसीले जनाएको...
विद्युतीय सवारीमा दलहरूको प्राथमिकता
प्रमुख राजनीतिक दलहरूले चुनावी घोषणापत्रमा विद्युतीय सवारीसाधन सञ्चालनलाई प्राथमिकता दिएका छन् । नेपाली कांग्रेसले आगामी पाँच वर्षमा विद्युतीय सवारीसाधनको प्रयोग ५० प्रतिशत पु(याइने प्रतिबद्धता...
महानगरका सबै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने
काठमाडौँ । मतदाता शिक्षाका लागि काठमाडौँ महानगरपालिकाले वडास्तरीय ‘मतदाता शिक्षा सञ्चालन समिति’ गठन गरेर संयोजकहरुलाई आज अभिमुखीकरण सम्पन्न गरेको छ । महानगरका प्रमुख प्रशासकीय...
भोलिदेखि चुनावी सभा र जुलुस गर्न पाउने
काठमाडौं- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कात्तिक १७ गतेदेखि दल र उम्मेदवारले जुलुस, आमसभा र कोणसभा गर्न पाउने निर्वाचन प्रचारप्रसारको दोस्रो चरणमा प्रवेश हुने...
काठमाडौं क्षेत्र नं. १० का प्रतिनिधिभाका उम्मेदवार अञ्जना बिशंखेको चुनावी मैदानमा संघर्षशील नेतृ
माओवादी नेतृ अञ्जना विशंखे काठमाडौं-१० बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेकी छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रको) स्थायी समिति सदस्य विशंखे ३० वर्ष...
सरकारी कार्यालयहरु आजदेखि एक घण्टा चाँडै बन्द हुने
आज देखि सरकारी कार्यालयको समय हेरफेर हुने भएको छ।
गृह मन्त्रालयले सूचना जारी गरे अनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म विहान १० बजेदेखि अपरान्ह...
चन्द्रागिरिमा अव्यवस्थित पोष्टर, फ्लेक्स तथा होर्डिङ बोर्ड नगरपालिकाको कहिले जाला ध्यान, कर उठाउनमा नै...
पछिल्लो समयमा वातावरण र त्यसको संरक्षणको मुद्दा पेचिलो बन्दै गएको छ । वातावरण जोगाउने नाममा राज्यको वर्षेनि अर्बौं बजेट खर्च भए पनि त्यो सबै...













