कात्तिक १७ देखि मङ्सिर १ सम्म जुलुस, आमसभा र कोणसभा गर्न मिल्ने
काठमाडौं- आसन्न निर्वाचनमा उम्मेदवारहरुले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउने स्पष्ट पारेको छ । मङ्सिर ४ गते हुन...
भक्तपुरमा सवारी दुर्घटना हुँदा बालकको मृत्यु, एक घाइते
जगातीबाट काठमाडौंतर्फ जाँदै गरेको तीन सवारीसाधन अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–५ सृजना नगरमा एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।
एकतर्फी रूपमा...
ग्वार्कोमा जिपको ठक्करबाट युवतीको मृत्यु
ललितपुरको ग्वार्कोमा शनिबार बेलुकी स्कारपियो जिपको ठक्करबाट एक पैदलयात्री युवतीको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको निलो रङको स्कारपियो जिपले पैदल हिंडिरहेकी अन्दाजी...
सूर्यदेवको आराधना गरी मनाइँदै छठ
काठमाडौं- छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो...
दुईपांग्रे सवारीसाधनमा सवार बालबालिका जोखिममा
काठमाडौं । ट्राफिक प्रहरीले दुईपांग्रे सवारीसाधनमा सवार बालबालिका अत्यन्त जोखिममा रहेको जनाएको छ ।
तीव्र गतिमा गुडेका दुईपांग्रे सवारीसाधन अनियन्त्रित भई दुर्घटना हुने गरेको र...
चिसो बढे पनि डेङ्गु सक्रमण अझै घटेन
काठमाडौं- देशभर चिसो बढे पनि डेङ्गु सक्रमण अझै घटेको छैन । डेङ्गुबाट संक्रमित हुनेहरुको संख्या पछिल्ला दिनहरुमा पनि बढिरहेको स्वास्थ्य मन्त्रालयको तथ्याङकले पुष्टि गरेको...
नेपाल निर्वाचन: अर्बौँ रुपैयाँ खर्च गरेर गरिने चुनावले कसरी महँगी बढाउँछ?
विश्वव्यापी रूपमा देखिएका आर्थिक चुनौतीका कारण प्रभावित नेपाली अर्थतन्त्रमा चुनावमा हुने अर्बौँ रकमको परिचालनले थप महँगी निम्त्याउने चेतावनी विज्ञहरूले दिएका छन्।
अधिकारीहरूका अनुसार निर्वाचन सम्पन्न...
युरोपेली संघले पारित गर्यो पेट्रोल र डिजेल कार प्रतिबन्धको प्रस्ताव
काठमाडौं । युरोपेली संघ (ईयू) ले सन् २०३५ देखि डिजेल र पेट्रोलबाट चल्ने कारमाथि प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ । जलवायु परिवर्तनको असरलाई न्यूनीकरण...
छठ पर्वको दोस्रो दिन आज ‘खरना’
कार्तिक १२, काठमाडौँ । छठ पर्वको आज (शनिबार) दोस्रो दिन, खरना गरी मनाइँदै छ। शुक्रबारबाट सुरु भएको यस वर्षको छठ पर्वको आज खरना हो।...
माओवादीले नाम झिके संगै काठमाडौं १० प्रदेश ‘ख’ मा रमा आलेमगर गठबन्धनको साझा उम्मेदवार
काठमाडौँ । सत्तागठबन्धनले आसन्न मंसिर ४ का लागि प्रतिनिधिसभा र प्रदेशसभाका साझा उम्मेदवारको सूची सार्वजनिक गरेको छ ।
साझा उम्मेदवारको सूची सार्वजनिक भए संगै काठमाडौं...










