यात्रुसँग बढी भाँडा असुल्ने सवारीसाधनलाई कारबाही
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय तनहुँको संयुक्त प्रयासमा बढी भाँडा असुल्ने सवारीसाधनलाई शुक्रबार कारबाही गरेको छ । चाडपर्वको मौका छोपी यात्रुसँग यातायात...
हिउँ चितुवाको सङ्ख्यामा वृद्धि
विसं २०७७ फागुन २८ गते उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ कोमासस्थित डाक्वा गुरुङका ५२ च्याङ्ग्रा हिउँ चितुवाको आक्रमणमा परी मरे । गोठमै हिउँ चितुवा पसेपछि च्याङ्ग्रा सबै मारिए । विसं २०७८ माघ २३...
स्विजरल्यान्डपार्कबाट १८ जना जुवाडे पक्राउ
जुवा खेलेको आरोपमा काठमाडौंको एक रिसोर्टबाट १८ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जुवा खेलेको आरोपमा बिहीबार राति ८ बजे नागार्जुन नगरपालिका-७ स्विजरल्यान्डपार्क नजिकै उदयराज पुरीले सञ्चालन...
छठ पर्व सुरु, आज ‘नहाय खाय’ विधि गरिँदै
महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका जन–जन परिचालित देखिन्छन् । पर्वको प्रारम्भ बर्तालुले आज...
नेपाल पञ्चाङ्ग निर्णायक समितिसँग नेवा: देय् दबु च.न.पा १२, बलम्बुले भित्तेपात्रो प्रकाशनको स्वीकृति लिए
नेपाल संवत्को नयाँ वर्ष ११४३ का लागि सातवटा भित्तेपात्रोले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसँग प्रकाशनको स्वीकृति लिएका छन् ।
चान्द्रमासअनुसार प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदादेखि...
एक पालिका एक सहुलियत खाद्य पसल खोल्न सिफारिस
राष्ट्रिय योजना आयोगले एक पालिका एक सहुलियत खाद्यान्न पसल खोल्न सरकारलाई सिफारिस गरेको छ । नागरिकको खाद्य सुरक्षासम्बन्धी मौलिक हक कार्यान्वयनका लागि आयोगले “आपूर्ति...
‘नो नट अगेन’ जस्ता फेसबुक पेजको पक्ष र विपक्षमा को को?
"पटक-पटक फेल भइसकेका" नेताहरूबाट "फेरि शासित हुन नपरोस्" भन्दै सामाजिक सञ्जालमा सुरु भएको 'नो नट अगेन' अभियानलाई कारबाहीको चेतावनी दिने निर्वाचन आयोगको निर्णयप्रति सामाजिक...
समानुपातिकको अन्तिम सूची सार्वजनिक
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारहरूको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ ।
जसअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि...
आज दिन भाइटीका, उत्तम साइत बिहान ११:३७ बजे
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्।
यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन...
नेपाल सम्वत्को नयाँ वर्ष ११४३ सुरु
काठमाडौं- नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् ।
राष्ट्रिय...












