माल्टा पठाउने भनी ६ लाख ठगी गर्ने थानकोट बस्ने रञ्जन पक्राउ

वैदेशिक रोजगारीका लागि माल्टा पठाउने भनी ६ लाख रुपियाँ ठगी गर्ने तनहुँ व्यास नगरपालिका वडा नं.१२ का रञ्जन पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ...

चन्द्रागिरि नगरपालिकामा कार्यरत असिस्टेन्ट सब–इन्जिनियर घुससहित पक्राउ

चन्द्रागिरि नगरपालिकामा कार्यरत असिस्टेन्ट सब–इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित नियन्त्रणमा लिएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर–१४ मा कार्यरत विजया लक्ष्मी पन्तलाई घुस...

चन्द्रागिरिमा चप्पल कारखाना आगलागीमा झण्डै करोड क्षति, ३७ लाख चोरेर फरार

चन्द्रागिरि नगरपालिका–११ सतुङ्गलस्थित चोककुमार श्रेष्ठको चप्पल कारखानामा आगलागी हुँदा ९३ लाखभन्दा बढीको क्षति भएको छ । विद्युत् सर्ट भई आगालागी हुँदा कारखानामा रहेका मेसिन, केमिकल,...

चन्द्रागिरिमा ठूलो मात्रामा नक्कली नोट बरामद, ९ जना पक्राउ

काठमाडौं, नक्कली जस्तो देखिने नेपाली एक हजार दरका नोट ५ हजार २ सय ७५ थान गरी जम्मा ५२ लाख ७५ हजार रूपैयाँ र विभिन्न...

चन्द्रागिरी नगरपालिका वडा नं. ५ बाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

काठमाडौं, चन्द्रागिरी नगरपालिका वडा नं. ५ बस्ने ६१ वर्षीय घरबेटीसहित जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको...

चन्द्रागिरिस्थित गुर्जुधाराचोकमा खाजा घर भन्दै दिउँसै यौनधन्दामा सम्लग्न ३ युवतीसहित ५ जना पक्राउ

चन्द्रागिरि। चन्द्रागिरि नगरपालिका वडा नं. १२ स्थित गुर्जुधाराचोकमा प्रहरीले एक खाजा होटलमा यौन क्रियाकलाप गरिरहेको अवस्थामा दुई जोडी युवा युवतीलाई पक्राउ गरेको छ । गुर्जुधारामा...

मोटरसाइकल चोर्ने दुई युवा पक्राउ

काठमाडौँ, असार ३० गते । मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ । काठमाडौँको कलङ्कीबाट शुक्रवार मकवानपुरको बागमती गाउँपालिका ३...

कलंकीबाट जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

काठमाडौं, काठमाडौं महानगरपालिका-१४ कलंकी डेरा गरी बस्ने मकवानपुर घर भएका बिदुर तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा बारा तिलुया नगरपालिका-१४ घर भई काठमाडौं कलंकी बस्ने...

काठमाडौंको मर्निङ वाकमा लुटपाट : पाँच जना पक्राउ

काठमाडौँ-काठमाडौँका विभिन्न स्थानमा महिलाको घाँटीमा लगाइएको सुनका सिक्री लुटपाट गर्ने कार्यमा संलग्न गिरोहका पाँच जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको...

चन्द्रागिरिमा विद्यार्थी कुटेको आरोपमा शिक्षक पक्राउ

चन्द्रागिरि । चन्द्रागिरि नगरपालिकामा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन्। बिहीबार चन्द्रागिरि नगरपालिका-१ दहचोकको श्री कृष्ण माध्यमिक विद्यालयका शिक्षक एकराज पण्डितलाई...