वानएक्स मा सट्टेबाजी गरेको आरोपमा कलाकार ‘बल्छी ध्रुबे’ सहित ८ जना पक्राउ
काठमाडौं । वान एक्स बेटमा विज्ञापन र सट्टेबाजी गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’...
बोराभित्र महिलाको शव, हत्यामा संलग्न श्रीमान् पक्राउ
तनहुँको व्यास नगरपालिका–४ चिहानडाँडास्थित नालामा बोराभित्र महिला मृत फेला परेको घटनामा प्रहरीले निज महिलाका श्रीमान्लाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भानु नगरपालिका–५ मैबल हटिया...
काठमाडौंको ओमबहालमा भाइले गरे दाइको हत्या
काठमाडौंको ओमबहालमा धारिलो हतियार र हतौडाले हानेर भाइले आफ्नै दाइको हत्या गरेका छन् ।
काठमाडौँ महानगरपालिका-२३ ओमबहालमा गएराति २५ वर्षीय भाइ सुरज शाक्यले ४५...
आफ्नै छोराको हत्या गरी फरार रहेका नुर आलम अंसारी चन्द्रागिरि १५ बाट पक्राउ
काठमाडौं, आफ्नै १४ दिने छोराको हत्या गरी फरार रहेका अभियुक्त बारा देवताल गाउँपालिका-४ तिप्राडी टोल बस्ने २५ वर्षीय नुर आलम अंसारीलाई मंगलबार साँझ प्रहरीले...
बैंकीङ कसुरका फरार प्रतिवादी पक्राउ
चन्द्रागिरि।
बैंकीङ कसुर अभियोगमा फरार रहेकी रामेछाप घरभई चन्द्रागिरि नगरपालिका १२ गुर्जुधारा बस्ने राधिका चौलागाँई श्रेष्ठलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ ।
फरार प्रतिवादीले फरक–फरक...
फ्रान्स र सर्भिया पठाउने नाममा ५२ लाख ठगी, दुई पक्राउ
फ्रान्स र सर्बिया पठाइदिने नाममा नागरिकको ५२ लाखभन्दा बढी रकम ठगी भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी ठगी गर्ने दुई...
श्रीमतीको हत्या गरी फरार रहेका अभियुक्त चन्द्रागिरी नगरपालिका-१० सतुंगलबाट पक्राउ
काठमाडौं, आफ्नै श्रीमती २६ वर्षीया केशु विकको हत्या गरी फरार रहेका अभियुक्त रोल्पा सुनछहरी गाउँपालिका-६ फगाम बस्ने ३९ वर्षीय गर्भे विकलाई मंगलबार प्रहरीले पक्राउ...
काठमाडौं महानगरपालिका-३१ बानेश्वरबाट जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
काठमाडौं, बैशाख ३१।
काठमाडौं महानगरपालिका-३१ बानेश्वर कात्यानीचोक बस्ने सगोल कोइरालाको घरमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुली सुनकोशी गाउँपालिका-३ घर भई हाल काठमाडौं गौशाला बस्ने २९ वर्षीय...
प्रहरीद्वारा हत्यामा संलग्न तीनजना पक्राउ
काठमाडौं।
गत २७ गते बुधवार राती गल्छी गाउँपालिकास्थित पासङ्ग ल्हामु मार्गमा पर्ने शानदार होटलमा भएको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा...
राहदानी बनाई दिन्छु भन्दै ठगी गर्ने चन्द्रागिरिका पुनसहित तीन जना पक्राउ
चन्द्रागिरि नगरपालिका।
राहदानी बनाई दिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ परेका छन् ।
विभिन्न व्यक्तिहरूलाई प्रतिव्यक्ति २८ हजार रुपैया दिए राहदानी बनाइ दिन्छु भन्दै...













