काठमाडौं ९ मा कृष्णगोपाल श्रेष्ठले जिते, ध्यानगोविन्द रंजित भट्टराई पराजित
२३ मंसिर, काठमाडौं । वाम गठबन्धनका नेता कृष्णगोपाल श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर ९ बाट सांसद निर्वाचित भएका छन् ।
केहिबेरअघि सम्पन्न मतगणनाअनुसार कृष्णगोपालले ८०५० मतान्तरको...
नैकापको बिद्या मन्दिर मतदान केन्द्र नजिकै बम बिस्पोट
दोस्रो चरण निर्वाचन अन्तगरगत मतदात सुरु हुने वितिक्कै काठमाडौंको एक मतदान केन्द्रमा बम विस्फोट भएको छ ।नैकापको बिद्या मन्दिर मतदान केन्द नजिकै रहेको बाँसको...
युएईसँग नेपाल ७ विकेटले पराजित
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं चरणको खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई)सँग पराजित भएको छ । युएईस्थित शेख जायद...
बुधबार राति १२ बजेदेखि सवारी निषेध
२० मंसिर, काठमाडौं । दोस्रो चरणमा प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने जिल्लामा बुधबार राति १२ बजेदेखि सवारीसाधन निषेध गरिने भएको छ ।
गृह मन्त्रालयका...
धुलो हटाउन काठमाडौंका सडकमा धमाधम कालोपत्रे
१५ मंसिर, काठमाडौं । पछिल्लो समय काठमाडौंका सडकमा बढ्दै गएको धुलो नियन्त्रण गर्न धमाधम पिच गर्ने कार्य सुरु गरिएको छ । पिच भइसकेका सडकमा...
सात गाउँले बखुमद जात्रा र पाँगा
काठमाडौंको दक्षिण पश्चिममा कीर्तिपुर, पाँगा, नगाउँ, ल्ह्वःकोट, बोसीगाउँ, सतुङ्गल र मच्छेगाउँमा बस्नेहरुलाई सात गाउँले भन्दछन् । यस ठाउँको बखु खोला (इन्द्रमती खोला)को पूर्व उत्तरमा...
हिमालयन शेर्पालाई चन्द्रागिरी गोल्डकपको उपाधि
चन्द्रागिरी,
मंसिर ५ गते मंगलबार । हार्भेष्ट मुन हिमालयन शेर्पा क्लब राजधानीमा जारी प्रथम चन्द्रागिरी गोल्डकपको च्याम्पियन बनेको छ ।
नैकापस्थित चन्द्रागिरी नगरपालिकाको खेल मैदानमा आइतबार...
बामगठबन्धनकी उम्मेदवार रमा अाले मगर भन्छिन् ” स्थानीय प्राकृतिक श्रोतको सदुपयोग गरि प्रदेशको संवृद्धि...
चन्द्रागिरि । अासन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू चुनावी प्रचार प्रसारमा व्यस्त छन् । घरदैलो कार्यक्रम, अामसभा, चियापान कार्यक्रम...
काँग्रेस उम्मेदवार धर्मनन्द श्रेष्ठ भन्छन् “नयाँ र पुरानो वस्तीका नाममा हुने विभेद हटाउने छु,...
चन्द्रागिरि । अासन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू चुनावी प्रचार प्रसारमा व्यस्त छन् । घरदैलो कार्यक्रम, अामसभा, चियापान कार्यक्रम...














