कलंकी–नागढुंगा सडक, सर्वोच्चमा ४७ जनाको रिट
चन्द्रागिरि ।
अदालतमा मुद्दा रोकिँदा उपत्यका का सार्वजनिक सडक दुरवस्थामा पुगेका छन् । सर्वोच्चमा बिहीबार कलंकी–नागढुंगा सडक खण्डसमेत गरी सार्वजनिक बाटोका ६ वटा बाटो सम्बन्धी...
सवारी भाडा बढाइँदै
चन्द्रागिरि ।
नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरेर सार्वजनिक सवारी भाडा वृद्धि गर्न लागिएको छ। विगतमा पनि चाडपर्वको अवसरमा सवारी साधनको सङ्ख्या नियन्त्रण गरेर यातायात व्यवसायीले...
राजन केसी मन्त्री बन्ने पक्का, सपथ ग्रहण बुधबार
चन्द्रागिरि ।
प्रधानमन्त्री शेर बहादुर देउवाले मंगलबार मन्त्रीपरिषद् विस्तार गर्ने भनिएपनि अन्तिम समयमा पुनः विवाद सृजना भएको छ । काँग्रेस नेता रामचन्द्र पौडेल पक्षबाट मन्त्रिपरिषद् मा...
कलंकी-नागढुंगा १२ किलोमिटर सडकमा १३६३ वटा अवरोध, घर टहरा र पर्खाल मात्रै ५७५
चन्द्रागिरि ।
साढे १२ किलोमिटर दूरीको त्रिपुरेश्वर-नागढुंगा सडकमा अवरोध भने साढे १३ सयवटा पाइएको छ। अवरोध हटाउन नसक्दा सडक विस्तारको काम सक्नुपर्ने समयसम्म पनि निराशाजनक...
चन्द्रागिरि र यतीबीच सम्झौताः हवाईयात्रु र केबलकारका ग्राहकलाई २० प्रतिशतसम्म छुट
चन्द्रागिरि
चन्द्रागिरि हिल्स लिमिटेड र यती एयरलाइन्स डोमेस्टिकबीच सेवाग्राहीलाई छुट लिने–दिने विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार यती एयरलाइन्समार्फत हवाइयात्रा गरेका यात्रुलाई हवाईयात्राको बोर्डिङ्ग पासका...
‘१५ दिनभित्र खाल्डा पुरियोस्, अावश्यक भए बजेट बढाइदिउँला’- प्रधानमन्त्री देउवा
चन्द्रागिरि ।
प्रधानमन्त्री शेरबहादुर देउवाले उपत्यकाका सडकका खाल्डा तत्काल पुर्न र ढल फुट्ने समस्या समाधान १५ दिनभित्र गर्न निर्देशन दिएका छन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...
चिडियाखानामा रहेको बाघ शनिबार व्रत बस्छ !
चन्द्रागिरि ।
चिडियाघरमा रहेका बाघ सातामा एक दिन निराहार वस्त बस्छ भन्दा आश्चर्य लाग्न सक्छ । तर, आश्चर्य नमान्नुस । चिडियाघरमा रहेका दुईवटा पाटेबाघ कांछा र...
चक्रपथमा ट्रक, ट्रिपर र मिनिट्रक चलाउन रोक
चन्द्रागिरि ।
सवारीजामलाई व्यवस्थापन गर्न सरकारले बुधबारदेखि काठमाडौंको चक्रपथमा ट्रक, टिप्पर र मिनिट्रक चल्न रोक लगाएको छ । सवारी जाम हुने मुख्य समयमा ट्रक, टिप्पर...
थानकोट-मुग्लिन सडक ४ लेन बनाइने
चन्द्रागिरि ।
सरकारले थानकोट देखि मुग्लिनसम्मको सडक विस्तार गर्दै चार लेन बनाउने भएको छ । थानकोट देखि मुग्लिनसम्म ९० किलोमिटर सडकलाई विस्तार गर्दै ४ लेन...
मट्टितेलको डिपोमा पेट्रोल हालियो, अब ५ हजार ६ सय किलोलिटर पेट्रोल भण्डारण गर्न सकिने
चन्द्रागिरि ।
नेपाल आयल निगमले राजधानीको थानकोटस्थित पेट्रोल भण्डारण डिपोमा ५६ सय किलोलिटर पेट्रोल भण्डारण गरेको छ । मट्टीतेलको माग घटेपछि मट्टीतेल डिपो खाली गरेर...














