नेपालमा एकै पटक भेटिए तीनजना कोरोना संक्रमित
नेपालमा एकैसाथ तीनजनामा कोरोना संक्रमण भएको छ। कैलाली र कन्चनपुरमा थप तीनजनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ।
भारतबाट फर्किएका दुई जनामा कोरोना भाइरसको संक्रमण...
चन्द्रागिरि नगरपालिकामा लक डाउनको अवस्थामा घरेलु मदिरा ओसारपसार गर्ने व्यक्ति नियन्त्रणमा
चन्द्रागिरि नगरपालिका वडा न १२ गुर्जुधारास्थित चेकजाँच गर्ने क्रममा थानकोट देखि कलंकि तर्फ गई रहेको बा ३८ प ९१४७ नम्बरको मोटरसाईकलमा घरेलु मदिरा २२...
‘पोखराको मेसिनले घरी पोजेटिभ देखाउँछ घरी नेगेटिभ’
काठमाडौं : शुक्रबार दिउँसो स्वास्थ्य मन्त्री भानुभक्त ढकालकै सचिवालयबाट पोखरामा एकजना कोरोना संक्रमित भेटिएको सूचना पत्रकारहरुसम्म पुग्यो। उता पोखरामा पनि गण्डकी प्रदेशका एकजना...
प्रहरीले मच्छेगाउँ र थानकोटमा लक डाउन उल्लंघन गर्नेलाइ नियन्त्रणमा लिदै
काठमाडौं । महानगरीय प्रहरी बृत्त थानकोटले लक डाउन तोड्नेलाई नियन्त्रणमा लिइरहेको छ । सुक्रबार चन्द्रागिरि नगरपालिकाको विभिन्न ठाउँबाट गरी ८ जना महिला...
नेपालमा छैटौं कोरोना भाइरस संक्रमित फेला
बिहीवार नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले छैटौँ नेपालीमा सङ्क्रमण देखा परेको बताएका हुन्।
उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण...
चन्द्रागिरि नगरपालिका द्धारा काेठा भाडा र ज्याला मजदुरी गर्ने व्यक्तिलाई राहत दिने निर्णय
२० चैत्र काठमाडौं । चन्द्रागिरि नगरपालिका द्धारा काेठा भाडा र दैनिकी ज्याला मजदुरी गर्ने व्यक्तिलाई राहत दिने निर्णय गरेकाे छ ।
नगरपालिकाकाे कार्यपालिका वैठकले पहिलाे चरणमा...
चन्द्रागिरि नगरपालिकामा क्वारेन्टाइन र आईसोलेसन वार्ड स्थापना खै ?
राेसन दानी १८ चैत्र काठमाडौं ।बिश्व महामारीकाे रूपमा फैलिएको काेराेना भाईरस काेभिड १९ का कारण अाज लकडाउन भएकाे नाे दिन बितिसक्दा पनि हाल सम्म...
चन्द्रागिरि नगरपालिका वडा न. १५ मा राहत वितरणको लागि नामावली संकलन शुरु
चन्द्रागिरि नगरपालिका वडा न.१५ वडा कार्यालयले १५ वडामा बसोवास गर्दै आएका असहाय, अति विपन्न र दैनिक ज्यालादारी गर्ने व्यक्ति सबैलाई समान प्रकारको राहत उपलब्ध...
वीर अस्पतालमा मृत्यु भएका चन्द्रागिरि नगरपालिका वडा न १५ बस्ने महिलाको रिपोर्ट नेगेटिभ
वीर अस्पतालमा मृत्यु भएका चन्द्रागिरि नगरपालिका वडा न १५ बस्ने महिलाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। उनको सोमबार मृत्यु भएको थियो ।...













