चन्द्रागिरी न.पा.वडा नं. १२ दोम्बुटोलबाट मोटरसाईकल चोरी गर्ने मानिस पक्राउ
मोटरसाइकल चोरी गरी राखेको प्राप्त सूचनाको आधारमा एकजना मोटरसाइकल सहित पक्राउ परेका छन। थाहा न.पा. ७ चौबास बस्ने वर्ष ३० को दिपक सिंह थिङ...
नैकापमा बुर्जाघर (भ्युटावर)को शिलान्यास
रोशन दानी,
राजधानीको पुरानो नैकाप कंकालीमा बुर्जाघर (भ्युटावर)को शिलान्यास गरिएको छ ।
प्रदेश नम्वर ३ को उद्योग बन,पर्यटन तथा बातावरण मन्त्रालयको विनियोजित बजेट कुल ५० लाख...
थानकोट बृत्तका इनिस्पेक्टरलाई घुस दिने बिचाैलिया कार्की अख्तियारको फन्दामा
रोसन दानी, काठमाडौं :
महानगरीय प्रहरी बृत्तका प्रहरी निरीक्षक (इनिस्पेक्टर)लाई घुस दिने बिचौलिया अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । घटना महानगरीय प्रहरी बृत्त...
चन्द्रागिरी नगरपालिका दिदि बहिनीले ४१ घण्टा ५ मिनेट नाचेरै राखे वोर्ल्डरेकर्ड
चन्द्रागिरी नगरपालिका वडा नं. ६, काठमाडौं निवासी बुवा शन्त प्रशाद श्रेष्ठ र आमा दुर्गा श्रेष्ठको कोखबाट जन्मिएका दुई दिदि बहिनी रुबिशा श्रेष्ठ र एलिशा...
नौविसे-नागढुंगा सुरुङ मार्गका लागि ६ अर्ब ८७ करोड रुपैँया बजेट विनियोजन
सरकारले नागढुंगा नौविसे सुरुङ मार्गका लागि ६ अर्ब ८७ करोड रुपैँया बजेट विनियोजन गरेको छ । आज नयाँ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले...
वृद्धभत्ता ३ हजार पुग्यो
सरकारले वृद्धभत्ता दुई हजारबाट ३ हजार रुपैयाँ पुर्याएको छ ।
आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट संघीय संसदको संयुक्त संसदमा पेश गर्दै अर्थमन्त्री डा. युवराज...
बाडभन्ज्याङमा ९२ रोपनी २ आना जग्गा मालपोत कार्यालय कलंकीले सुयल हाउजिङ कम्पनीका नाममा, मालपोत...
काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९२ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने मातपोत अधिकृतसहित सातजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ...
राजा वीरेन्द्रको थानकोट–महादेवस्थान, मातातीर्थ, सतुंगलमा रहेको सम्पत्तिमा ब्रह्मलुट : लालपुर्जामा ट्रस्टको नाम, जग्गा व्यक्तिको
तत्कालीन राजा वीरेन्द्र, ऐश्वर्य र उनको परिवारको नामबाट नेपाल ट्रस्टमा दर्ता भएको १ सय ७३ रोपनी जग्गा व्यक्तिका नाममा नामसारी गरिएको फेला परेको छ...
चन्द्रागिरी नगरपालिकामा पनि बम विस्फोट, दुई घाइते
काठमाडौंको चन्द्रागिरी नगरपालिका–३, इँटाभट्टा चोकमा पनि बम विष्फोट भएको छ । प्रेसर कुकर बम बोकेर ल्याउँदै गर्दा विष्फोट भएको हो ।
चन्द्रागिरी प्रहरीका एक अधिकारीका...














