चन्द्रागिरिमा कोरोना संक्रमितबाट २२ बर्षे महिलाको मृत्यु

असार २७ , २०७८ काठमाडौं। चन्द्रागिरि नगरपालिकामा कोरोना संक्रमित बाट एक जना को मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिकाका स्वास्थ्य शाखाको अनुसार एक जना को...

नौविसे-नागढुङ्गा सुरुङमार्ग बनाउँदा बस्ती नै जोखिममा

नौविसे-नागढुङ्गा सुरुङ्ग मार्ग निर्माणका क्रममा काटिएको पहडका कारण बस्ती नै बग्न थालेपछि धुनिवेसी नगरपालिकाको खत्री पौवा गाउँ पहिरोको उच्च जोखिममा परेको छ । गाउँका धेरै...

चन्द्रागिरिको बजेट दुई अर्ब ४४ करोड

राेसन दानी काठमाडौं, १० असार | चन्द्रागिरि नगरपालिकाले रु दुई अर्ब ४४ करोड २३ लाख ६४ हजार ३६२ बराबरको बजेट प्रस्तुत गरेको छ । चन्द्रागिरि...

“कोभिड १९ कारण अपूर्ण भएका योजना कार्यहरु चालु वर्षमा नियमित गर्ने ” नगर प्रवक्ता...

"कोभिड १९ कारण अपूर्ण भएका योजना कार्यहरु चालु वर्षमा नियमित गर्ने " नगर प्रवक्ता हरि भक्त महर्जन (भिडियो सहित) https://youtu.be/Hm3EqlTTs3o  

“चन्द्रागिरि नगरपालिकामा २ अर्ब ४४ करोड २३ लाख बजेट पारित भएको छ” नगर प्रमुख...

काठमाडौं। "चन्द्रागिरि नगरपालिकामा २ अर्ब ४४ करोड २३ लाख बजेट पारित भएको छ" नगर प्रमुख घनश्याम गिरि। https://www.youtube.com/watch?v=Z6L5b3pDb8U
chandragiri Leopard

चन्द्रागिरि नगरपालिकामा चितुवाको आक्रमणबाट दुई जना घाईते

काठमाडौं। चन्द्रागिरि नगरपालिकामा चितुवाको आक्रमणबाट दुई जना घाईते भएका छन् ।चन्द्रागिरि नगरपालिका–१२ ठाेस्नेधारामा मामंगलबार साँझ चितुवाको आक्रमणमा परी दुई जना घाइते भएका हुन्। घाइते हुनेमा...

बलम्बु अस्थायी आईसोलेसन सेन्टर पनि स्थगित हुने

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ स्थित बलम्बु अस्थायी आइसोलेसन सेन्टर स्थगित हुने भएको छ । बलम्वु अस्थायी आईसोलेसन ब्यवस्थापन समितिले कोभिड-१९ संक्रमित बिरामीलाई...

चन्द्रागिरि नगरपालिकाको नीति तथा कार्यक्रममा रु दुई अर्बभन्दा बढीको बजेट ल्याउने

काठमाडौं ।  काठमाडौं चन्द्रागिरि नगरपालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी गरेको छ । चन्द्रागिरि नगरपालिकाले आव २०७८/७९ को नीति तथा...

उपत्यकामा थप एक साता निषेधाज्ञा थपियो

काठमाडौः काठमाडौं उपत्यकाभित्र एक साता निषेधाज्ञा थप भएको छ। निषेधाज्ञालाई खुकुलो बनाउँदै थप गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो । अब दुई...

चन्द्रागिरि नगरपालिकाको बजेट असार १० गते आउने

काठमाडौं। संघ र प्रदेशले बजेट ल्याइसकेपछि चन्द्रगिरि नगरपालिका यतिबेला बजेट निर्माणमा व्यस्त बनेका छन्। संघले जेठ १५ गते, प्रदेशले असार १ गते र स्थानीय...