अनलाइनबाटै हेर्नुहाेस् भाेटर लिष्टमा तपार्इकाे नाम छ कि छैन, यहाँबाट हेर्नुहाेस्
मतदान केंद्र बाट फर्किन नपरोस ! नयाँ मतदाता नामावलीमा तपाईंको नाम छ कि छैन ? आफ्नो फोटोसहित यहाँबाट हेर्नुहोस् | जानकारी सक्दो शेयर गरिदिनुहोला...
प्रदेश १० ‘ख’ मा १४ जना उम्मेदवार, चुनाव चिन्ह कुर्सी देखी करूवासम्म
चन्द्रागिरि ।
अासन्न प्रदेश सभा निर्वाचनका लागि काठमाण्डाै जिल्ला क्षेत्र नं. १० ख बाट विभिन्न दल तथा स्वतन्त्र गरि १४ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन...
राजेन्द्र कुमार केसी भन्छन् ‘ २० हजार मतलाई ४० बनाउँछु’
चन्द्रागिरि ।
काठमाडौं १० का उम्मेदवारद्वय कांग्रेसका राजेन्द्र कुमार केसी (राजन) र वाम गठबन्धनका हितमान शाक्य दुबैले आफू जित्ने दाबी गरेका छन् ।
आइतबार रिपोर्टर्स क्लब...
अाज उम्मेदवारको मनोनयन दर्ता गर्दै दलहरू, उम्मेदवारको टुंगो अझै लागेन
चन्द्रागिरि ।
अासन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि ४५ जिल्ला मा बिहीबार उम्मेदवारको मनोनय दर्ता गरिँदै छ । काठमाण्डाै जिल्ला निर्वाचन क्षेत्र नं....
क्षेत्र नं. १० ‘ख’ मा उम्मेदवारको टुंगो लगाउँदै दलहरू
चन्द्रागिरि ।
अासन्न प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनमा काठमाडौ जिल्ला प्रदेश नं १० 'ख' बाट नेपाली काँग्रेसका तर्फबाट प्रत्यक्ष तर्फकाे उम्मेदवार चयन अन्तिम चरणमा...
माअोवादी केन्द्रको भागमा पर्यो काठमाण्डाै निर्वाचन क्षेत्र नं. १०
चन्द्रागिरि ।
आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि वाम गठबन्धन गरेका एमाले र माओवादी केन्द्रबीच काठमाडौंका १० निर्वाचन क्षेत्रमा भागबन्डा टुंगिएको छ । जसअनुसार एमालेले...
चन्द्रागिरि नगरपालिकाका १० वटा वडा प्रदेश नं. १० ख मा
चन्द्रागिरि ।
निर्वाचन आयोगले १० र २१ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन क्षेत्रको विवरण सार्वजनिक गरेको छ ।फ।प
१८ असोजमा सूचना...
काठमाण्डाै क्षेत्र नं. १० बाट राजन केसी उम्मेदवार बन्ने निश्चित
चन्द्रागिरि ।
अासन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेसले काठमाण्ठाै जिल्ला निर्वाचन क्षेत्र नं. १० का लागि प्रत्यक्ष तर्फ उम्मेदवारको चयन गरेको छ । जिल्ला...
चन्द्रागिरि नगरमा मतदाता नामावली दर्ता कार्यक्रम सञ्चालन हुने
चन्द्रागिरि ।
चन्द्रागिरि नगरपालिकामा श्रावण १६ गते सोमबार देखि श्रावण ३२ गते बुधबारसम्म मतदाता नामावली दर्ता, संकलन, सच्याउने, हटाउने र सार्ने कार्यक्रम संचालन हुने भएको...
स्थानीय चुनावमा प्रति मतदाता ४८८ रुपियाँ खर्च
चन्द्रागिरि ।
बैशाख ३१ गते र असार १४ गते सम्पन्न स्थानीय निकायको निर्वाचनमा हालसम्म पाँच अर्ब ५४ करोड रुपियाँ खर्च भएको छ। प्रमुख निर्वाचन आयुक्त...












