फाल्गुन १४ गते शनिबार चन्द्रागिरि नगर क्षेत्रका पुराना तस्बिरहरूको प्रदर्शनी आयोजना हुने
फोटो म्युजियम नेपालको आयोजनामा चन्द्रागिरि नगरपालिकाका विभिन्न स्थानहरूमा यस क्षेत्रका पुराना तस्बिहरूको प्रदर्शनी हुने भएको छ । चन्द्रागिरि नगरपालिकाको सहकार्यमा हुन लागेको उक्त प्रदर्शनी कार्यक्रम अन्तर्गत...
एमसीसी खारेजीकालागि १३ दलहरुले चन्द्रागिरिमा संयुक्त विरोध प्रदर्शन
११ फागुन काठमाण्डौं । एमसीसी सम्झौताविरुद्ध आन्दोलन घोषणा गरेका १३ दलहरुले चन्द्रागिरिमा संयुक्त विरोध प्रदर्शन गरेका छन् ।मिलिनियम च्यालेज कर्पोरेसन एमसीसी खारेजीको माग गर्दै...
नेष्डो समृद्ध लघुवित्तको आइपिओ खुला
काठमाडौं, फागुन ११ गते । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आजदेखि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु. एक...
नो एमसीसी भन्दै १३ दलले भाेली वुधवार चन्द्रागिरिमा व्यापक विरोध प्रर्दशन गर्ने
१० फागुन काठमाण्डाैं । एमसीसी खारेजीको माग गर्दै चन्द्रागिरिमा रहेका १३ दलिय राजनीतिक दलले विरोध प्रदर्शन गर्ने भएका छन् ।
चन्द्रागिरिमा बसेको १३ दलिय बैठकले...
नौबिसे–नागढुङ्गा सुरुङ मार्गको ४५ प्रतिशत काम सकियो
नेपालकै पहिलो प्रविधियुक्त नौबिसे–नागढुङ्गा सुरुङ मार्ग निर्माणको काम ४५ प्रतिशत सकिएको छ । अहिले नागढुङ्गा र नौबिसे दुवैतर्फबाट सुरुङ खन्ने काम भइरहेको छ ।...
नगरप्रमुख गिरीको सक्रियतामा पहिलो सुरुङमार्गको ‘टर्निङ प्वाइन्ट’
काठमाडौँ, ८ फागुन । स्थानीय तहले राष्ट्रिय योजनालाई कार्यान्वयन गर्न सहजीकरण गरिदिएमा कति महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिँदोरहेछ भन्ने पछिल्लो उदाहरण ‘नागढुङ्गा–नौबिसे सुरुङमार्ग आयोजना’...
चुनाव सम्पन्न गरी शासन पद्धतिलाई सुदृढ तुल्याउन सबै प्रतिबद्ध हुनुपर्छ : प्रधानमन्त्री
काठमाडौं, फागुन ७ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै सम्पन्न हुने स्थानीय तह र त्यसलगत्तै हुने प्रदेश तथा सङ्घीय तहको चुनाव सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिबाट...
राष्ट्र उत्थान लघुवित्तको आइपिओ खुल्याे
काठमाडौँ, फागुन ४ गते । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु. १००...
दुग्ध उत्पादक किसानलाई अनुदान
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँले दुग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न अनुदान कार्यक्रम सञ्चालनमा ल्याएको छ । सहकारीमार्फत बिक्री गर्दै आएका उनीहरुलाई उत्पादनको...











