विश्वकपको उपाधि भिडन्त आज, कसले उचाल्ला ट्रफी ?
काठमाडौं, असार ३१ । रुसमा जारी विश्वकप फुटबलको फाईनल खेल आज हुँदैछ ।
रुसी राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा हुने खेलमा फ्रान्स र क्रोएसिया उपाधिका लागि...
बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड पराजय
सेन्ट पिटर्सबर्ग (एजेन्सी) – रुस विश्वकप २०१८ को तेस्रो खेलको प्ले-अफमा बेल्जियमले इंग्ल्यान्डलाई २-० ले हराएको छ । बेल्जियमको जितमा एडेन हाजार्ड र थोमस...
इङ्ल्यान्डलाइ पराजित गर्दै क्रोएसिया पहिलो पटक विश्व कपको फाइनलमा
मस्को (एजेन्सी)– क्रोएसिया पहिलो पटक विश्व कप फुटबलको फाइनलमा पुगेको छ । थप समयमा मारियो मान्डुकिजको निर्णायक गोलमा इङ्ल्यान्डलाई २–१ ले हराउँदै क्रोएसियाले विश्वकपको...
बेल्जियमलाई हराउँदै फ्रान्स विश्वकप फाइनलमा
सेन्ट पिटर्सबर्ग (एजेन्सी) – फिफा विश्वकप २०१८ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा बेल्जियमलाई पराजित गर्दै फ्रान्स फाइनल प्रवेश गरेको छ । मंगलबार भएको फाइनलमा फ्रान्स...
विश्वकपको सेमिफाइनल आजदेखि, फ्रान्स र बेल्जियम भिड्दै
२६ असार, रुसमा जारी विश्वकप फुटबल अन्तर्गत सेमिफाइनलका खेल आज सुरु हुँदै छ ।
पहिलो सेमिफाइनल खेल नेपाली समयअनुसार राति ११ः४५ बजे फ्रान्स र बेल्जियम...
वाड्भञ्ज्याङ्गकाे मुख्याचाैर फुटवल मैदान निर्माणकाे लागि युवाहरूले गरे ध्यानाकर्षण ।
काठमाडौं,
वाड्भञ्ज्याङ्गका युवाहरूले निर्माणाधीन खेलकुद मैदान वनाउनु पर्ने माग गर्दै सराेकारवालाहरूलाई ध्यानाकर्षण गराएका छन् ।
राजधानीकाे चन्द्रागिरि २ साविक वाड्भञ्ज्याङ्गका गाउँ विकास समिति ७ मा रहकाे...
विश्वकपको प्रि-क्वाटरफाइनल खेल सम्पन्न, अन्तिम खेलबाट कोलम्बिया बाहिरियो
रसियाको राजधानी मस्कोस्थित स्पार्टक रंगशालामा जारी विश्वकपको अन्तिम १६ अर्थात प्रि-क्वाटरफाइनल खेल सम्पन्न भएको छ । प्रि-क्वाटर फाइनलको अन्तिम खेलमा कोलम्बिया र इंग्ल्याण्डले १-१...
विश्वकपमा अाज नकअाउटचरणका अन्तिम २ खेल, काे काे भिड्दैछन् ?
काठमाडाैँ । रसियाकाे मस्काेमा जारी २१ अाैँ संस्करणकाेे फिफा विश्वकप फुटवल प्रतियाेगितामा मंगलबार नकअाउट चरणका अन्तिम २ खेल हुँदैछन् ।
पहिलो खेल स्वीजरल्याण्ड भर्सेस स्वीडेनकाे...
स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै रसिया क्वार्टरफाइनलमा
मस्को (एजेन्सी) – विश्वकप २०१८ अन्तिम १६ को तेस्रो क्वाटरफाइनलमा रुसले स्पेनलाई पेनाल्टीमा ४-३ ले हराएको छ । नियमित समय १-१ मा सकिएको थियो...
उरुग्वे र फ्रान्स विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश, रोनाल्डो र मेस्सी दुवै बाहिरिए
काठमाडौं, असार १७ । उरुग्वे र फ्रान्स विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
नक आउट चरणको पहिलो खेलमा लेटिन अमेरिकी प्रतिद्वन्द्वी अर्जेन्टिनालाई ४-३...














