प्रहरीद्वारा लागुऔषधसहित एकजना पक्राउ
काठमाडौं । महानगरीय प्रहरी प्रभाग बलम्बुको टोलीले लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु शिवराज नगरपालिका–५ घर भई काठमाण्डौ चन्द्रगिरी नगरपालिका–१२...
भारीमात्रामा नियन्त्रित लागुअाैषध सहित पाण्डे र भाेलन पक्राउ ।
काठमाडौं / १५ माघ ।
राजधानी मुख्य प्रवेश द्वार नागढुंगा नाकामा प्रहरीले भारीमात्रामा नियन्त्रित लागुअाैषध सहित दुई जनलाई पक्राउ गरेकाे छ ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाका...
नागढुंगाबाट लागुऔषधसहित एक पक्राउ
महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषधसहित एक जना पक्राउ गरेको छ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाकाे प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काकाे नेतृत्वको टाेलीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेकाे...
९ सय एम्पल लागुअाैषध सहित भारतीय नागरिक थानकोट प्रहरीको फन्दामा ।
काठमाडौं । ९ माघ
राजधानीकाे मुख्य नाका नागढुङ्गामा लागुअाैषध सहित एक जनालाई महानगरीय प्रहरी वृत्त थानकाेट अन्तर्गत नागढुङ्गाले पक्राउ गरेकाे छ ।
महानगरीय प्रहरी प्रभाग नागढुंगा...
एकै दिनमा नागढुङ्गावाट भारी मात्रामा लागुअाैषध सहित पाँच पक्राउ ।
काठमाडौं / ८ माघ
रोशन दानी,
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले भारी मात्रामा प्रतिबन्धित लागुअाैषध सहित पाँच जनलाई पक्राउ गरेकाे छ ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गा प्रमुख ज्ञान...
नागढुंगाबाट लागुऔषधसहित दुई पक्राउ
महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीले चन्द्रागिरी २ नागढुंगास्थित चेक जाँचको क्रममा वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ७५७७...
सतुंगलबाट लागुऔषध सहित दुई पक्राउ
महानगरीय प्रहरी प्रभाग बलम्बुले लागुऔषध नाईट्राभेट सहित दुई जना लाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग वलम्वुका प्रहरी निरिक्षक शंकर खड्काको नेतृत्वको टोलीले चन्द्रागिरि...
महानगरीय प्रहरी प्रभाग बलम्बुले लागुऔषध सहित दुई पक्राउ ।
काठमाण्डौं /३० पौष, रोशन दानी
महानगरीय प्रहरी प्रभाग बलम्बु लागुऔषध नाईट्राभेट सहित दुई जना लाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग वलम्वुका प्रहरी निरिक्षक...
नागढुङ्गावाट १ के.जी १०० ग्राम चरेश सहित तामाङ पक्राउ
काठमाडौं २१ पौष ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले १ केजी सय ग्राम चरेश सहित सुरेश तामाङलाई प्रकाउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त अन्तर्गतको महानगरी प्रहरी...
सामाजिक सञ्जालबाट पुरस्कार प¥यो भन्दै ठग्ने ३ जना पक्राउ
२० पौष ÷काठमाण्डौं÷ विभिन्न सामाजिक सञ्जाल, भाइबर, ह्वाट्स एपसमेतको माध्यमबाट पुरस्कार परेको भन्दै ठगी गर्ने गिरोहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी...














