अधिग्रहण गर्दा लागत धेरै आउने भएपछि बलम्बु-कलंकीमा फ्लाइओभर निर्माणको योजना

नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणाधीन छ। यो तयार भएपछि सवारी जामको समस्या बलम्बु-कलंकी केन्द्रित हुने देखिएको छ। जाम हुन नदिन सरकारले यो क्षेत्रमा फ्लाइओभर निर्माणको योजना...

चाँगुनारायणदेखि थानकोटसम्मको यातायात सुरु

२३ फागुन ०७८, भक्तपुर ।  चाँगुनारायण नगरपालिका–४ दुवाकोटस्थित नेपाल इञ्जिनीयरिङ कलेज अगाडिबाट चन्द्रागिरी नगरपालिकाको थानकोटसम्म आजदेखि यातायात सेवा सुरु भएको छ । सार्वजनिक यातायातका...

नेपाली कॅाग्रेस चन्द्रागिरि नगर कार्य समितिका सचिब नबिन महर्जनलाई पृत शोक

नेपाली कॅाग्रेस चन्द्रागिरि नगर कार्य समितिका सचिब नबिन महर्जनलाई पृत शोक परेको छ। नबिन महर्जनको पुजनिय पिता काठमाण्डौ जिल्ला क्षेत्र नं.९ नेपाली कांग्रेसको महाधिवेशन...
price of petroleum

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १ सय ५० रूपैयाँ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाएको हो। मूल्यवृद्धिपछि काठमाडौं...

यसरी रुपान्तरित हुँदैछ चन्द्रागिरि ‘स्मार्ट सिटीमा’

काठमाडौँ, फागुन १६ गते । तपाईँ चन्द्रागिरि नगरवासी हुनुहुन्छ ? हुनुहुन्छ, भने अब तपाईँ स्थानीय सरकारबाट पाउने सेवा सुविधा लिन नजिकको वडा कार्यालय धाइरहनु पर्दैन...

गुर्जुधारामा डिशहोम फाइबरनेटको सह-वितरक शोरुम सञ्चालन

डिशहोम फाइबरनेटले काठमाडौंको चन्द्रागिरि नगरपालिका गुर्जुधारामा सह-वितरण शोरुम सञ्चालनमा ल्याएको छ । बलम्बु टि.भि हाउसले सञ्चालन गर्नेगरी मिति २०७८/११/७ गते शनिबारदेखि उक्त शोरुम सञ्चालनमा...

बलम्बुमा बालकको शव फेला

काठमाडौं, फागुन १० गते । चन्द्रागिरि नगरपालिकास्थित बलम्बुमा १४ वर्षीय बालकको शव फेला परेको छ । चन्द्रागिरि –१२ खुसीखोलामा डुबिरहेका अवस्थामा आज बालकको शव फेला...

चन्द्रागिरि नगरपालिकाद्वारा आफ्नै नयाँ कलात्मक भवनबाट सेवा शुभारम्भ

काठमाडौँ – काठमाडौँ जिल्लाको सबैभन्दा ठूलो नगरपालिकाको रुपमा रहेको ‘चन्द्रागिरि नगरपालिका’ले आफ्नै नयाँ प्रशासकीय भवन बनाएको छ। उपत्यकाको मौलिक, सांस्कृतिक एवम् कलात्मक आँखि झ्याल शैलीमा...

चन्द्रागिरिमा हिउँ खेलेर फर्किदा हराएका ५ जनाको सकुशल उद्धार

२४ माघ ०७८, काठमाडौं । चन्द्रागिरिमा हिउँ खेलेर फर्किदा हराएका ५ जना महिला तथा बालबालिकाको चन्द्रागिरी जंगलबाट गएराति प्रहरीले उद्धार गरेको छ । चन्द्रागिरि डाँडामा सोमबार...

२५ करोड खर्चेर आफ्नै भवनमा सर्दै चन्द्रागिरि नगरपालिका

काठमाडौं- चन्द्रागिरि नगरपालिकाले यही माघ मसान्तभित्र आफ्नै नयाँ भवनमा सर्ने तयारी गरेको छ। यसका लागि चन्द्रागिरि-१२ स्थित गुर्जुधारामा करिव सात रोपनी जमिनमा प्रशासकीय भवन...