चन्द्रागिरि नगरमा घनश्याम गिरीको ३०५५ मत सहित स्पष्ट अग्रता (अपडेट)

चन्द्रागिरि । स्थानीय निकाय निर्वाचन अन्तर्गत चन्द्रागिरि नगरपालिकामा मतगणना कार्य जारी छ । मंगलबार दिउँसो १ः३० बजेको मतपरिणाम अनुसार नेपाली कांग्रेसका घनश्याम गिरीले स्पष्ट अग्रता...

चन्द्रागिरि नगरको उपमेयरमा पनि नेपाली कांग्रेसकै अग्रता

चन्द्रागिरि । पहिलो चरणमा स्थानीय निकायको निर्वाचन सम्पन्न भएका मतदान केन्द्रहरूको मतगणनाको कार्य जारी छ । चन्द्रागिरि नगरपालिका निर्वाचन अधिकृतको कार्यालय बलम्बूमा अाइतबार रातिदेखी मतगणना भइरहेको...

चन्द्रागिरि नगरमा नेकपा माअोवादी केन्द्रको शानदार जित, वडा नं. २ मा प्यानल नै विजयी

चन्द्रागिरि । स्थानीय निकायको निर्वाचन सम्पन्न भए लगत्तै चन्द्रागिरि नगरमा अाइतबार रातिदेखी मतगणना सुरू भएको छ । १५ वडामा विभाजित नगरको वडा नं. १ र...

२ दशकपछि स्थानीय निर्वाचन, मतदाताको उत्साहजनक सहभागिता

चन्द्रागिरि । वि.सं. २०५४ सालपछि अाज पहिलो पटक स्थानीय निर्वाचन सुरू भएको छ । मतदाताहरू अा-अाफ्ना मतदान केन्द्रमा अाफुलार्इ मनपरेका उम्मेदवारलार्इ मत दिइरहेका छन् । चन्द्रागिरि...

निर्वाचन थाहा पाउनैपर्ने कुरा

चन्द्रागिरि ।   डा. अयोधिप्रसाद यादव (प्रमुख निर्वाचन आयुक्त) आजको दिन ऐतिहासिक दिन । यो एउटा पवित्र दिन पनि हो । वैशाख ३१ गते इतिहासमा पनि स्वर्णअक्षरले...

चन्द्रागिरि नगरमा मतदानको सबै तयारी पुरा

चन्द्रागिरि । अाइतबार पहिलो चरणमा हुने स्थानीय तहको निर्वाचनको सबै तयारी पुरा भएको निर्वाचन अधिकृतको कार्यालय जानकारी जनाएको छ । ४७ वटा मतदान केन्द्र कायम...

“भूकम्पपीडितको राहतमा सहयोग गर्ने तथा सडकपीडितलाई नगरबाटै मुआब्जाको व्यवस्था गर्नेछु “श्रीकृष्ण श्रेष्ठ

श्रीकृष्ण श्रेष्ठ, माओवादी केन्द्र विकास निर्माण कार्यलाई तीव्रता दिई तीन वर्षभित्र चन्द्रागिरीलाई समृद्ध नगर बनाउने र त्यसका लागि आन्तरिक आर्थिक स्रोत पहिचान गरी परिचालन...

“चन्द्रागिरि नगरका प्रत्येक वडामा २५ शैयाको अस्पताल बनाउने ” प्रह्लादबहादुर कार्की

प्रह्लादबहादुर कार्की, एमाले चन्द्रागिरि नगरपालिका क्षेत्रका सडकमा उड्ने धुलो व्यवस्थापन र भुकम्पपिडितले पाउन बाँकी रहेको पुननिर्माण रकम वितरण प्रथामकितामा राखेको छ । मैले स्वास्थ्य,...

यस्ता छन् चन्द्रागिरि नगरलार्इ संवृद्ध बनाउन घनश्याम गिरीका प्रतिबद्धताहरू

चन्द्रागिरि । वैशाख ३१ गते पहिलो चरणमा हुने स्थानीय चुनावको माैन अवधि अाज मध्यरातबाट प्रारम्भ हुँदैछ । चन्द्रागिरिन्युजले माैन अवधिको पुवार्धमा नेपाली कांग्रेसबाट चन्द्रागिरि नगरको मेयर पदमा...

के तपार्इले मतदाता परिचय पत्र लिनुभयो ?

चन्द्रागिरि  । निर्वाचन अायोगले अाजबाट फोटोसहितको मतदाता परिचय पत्र वितरण सुरू गरेको छ । । यही वैशाख ३१ गते आइतबार पहिलो चरणको स्थानीय तह निर्वाचन हुने...