माअोवादी केन्द्रको भागमा पर्यो काठमाण्डाै निर्वाचन क्षेत्र नं. १०
चन्द्रागिरि ।
आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि वाम गठबन्धन गरेका एमाले र माओवादी केन्द्रबीच काठमाडौंका १० निर्वाचन क्षेत्रमा भागबन्डा टुंगिएको छ । जसअनुसार एमालेले...
चन्द्रागिरि नगरपालिकाका १० वटा वडा प्रदेश नं. १० ख मा
चन्द्रागिरि ।
निर्वाचन आयोगले १० र २१ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन क्षेत्रको विवरण सार्वजनिक गरेको छ ।फ।प
१८ असोजमा सूचना...
काठमाण्डाै क्षेत्र नं. १० बाट राजन केसी उम्मेदवार बन्ने निश्चित
चन्द्रागिरि ।
अासन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेसले काठमाण्ठाै जिल्ला निर्वाचन क्षेत्र नं. १० का लागि प्रत्यक्ष तर्फ उम्मेदवारको चयन गरेको छ । जिल्ला...
शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न
चन्द्रागिरि ।
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहको उपस्थितिमा बुधबार नेपाली काँग्रेस चन्द्रागिरि नगर कमिटिले विजया दशमी, दिपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना अादान...
राजन केसी मन्त्री बन्ने पक्का, सपथ ग्रहण बुधबार
चन्द्रागिरि ।
प्रधानमन्त्री शेर बहादुर देउवाले मंगलबार मन्त्रीपरिषद् विस्तार गर्ने भनिएपनि अन्तिम समयमा पुनः विवाद सृजना भएको छ । काँग्रेस नेता रामचन्द्र पौडेल पक्षबाट मन्त्रिपरिषद् मा...
शेरबहादुर देउवा नेपालको प्रधानमन्त्रीमा निर्वाचित
चन्द्रागिरि ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री पदमा निर्वाचित भएका छन् । उनी चाैथो पटक नेपालको प्रधानमन्त्री बनेका हुन् । ५५८ सांसदले भोट...
को हुन शेरबहादुर देउवा ?
चन्द्रागिरि ।
शेरबहादुर देउवा मुलुकको ४० औ प्रधानमन्त्रीको रुपमा आज संसदबाट निर्वाचित हुँदैछन् । देउवा संसदको ठूलो दल नेपाली कांग्रेसका सभापति हुन् । २००४ साल डडेलधुरामा जन्मिएका देउवा...
राष्ट्रपति भण्डारीबाट सहमतीय सरकार गठनका लागि आह्वान
चन्द्रागिरि ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुलाई सात दिनभित्र सहमतीय सरकार गठनका लागि आह्वान गरेकी छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार पदबाट राजिनामा गरिसकेकाले राष्ट्रपति भण्डारीले...
जनप्रतिनिधिहरूद्धारा सपथ ग्रहण, अाजबाटै पदभार ग्रहण
चन्द्रागिरि ।
स्थानीय तह निर्वाचन २०७४ बाट विजयी भएका चन्द्रागिरि नगरका जनप्रतिनिधिहरूले पद तथा गोपनियताको सपथ लिएका छन् । निर्वाचन अधिकृत गणेश नायकले नगरका प्रमुख...
चन्द्रागिरि नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका घनश्याम गिरी निर्वाचित
चन्द्रागिरि ।
चन्द्रागिरि नगरपालिकाको नगरप्रमुख (मेयर) पदमा नेपाली काँग्रेसका उम्मेदवार तथा उप प्रमुख (उपमेयर) मा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
अाइतबार साँझ सम्पन्न मतगणना अनुसार...













