नागढुङ्गा-पिप्लामोड सडकखण्डमा सडकबाट तल खसेको मोटरसाइकल उद्धार

नागढुङ्गा–पिप्लामोड सडकखण्डमा एक मोटरसाइकल अनियन्त्रित भई सडकबाट तल खसेको छ। घटनास्थलमा तत्काल उद्धार टोली पुगेर क्रेनको सहायताले मोटरसाइकललाई सुरक्षितरूपमा निकालेका छन्। सडकबाट तल खसे पनि...

चौथो चन्द्रागिरि प्याब्सन कप २०८२: लिग चरण सम्पन्न, नकआउट खेलहरू शनिबारदेखि सुरु

काठमाडौं, २०८२ साउन १६ गते (शुक्रबार): चन्द्रागिरि प्याब्सनद्वारा आयोजित चौथो प्याब्सन कप २०८२ अन्तर्गत 'ब्वाइज क्याटागोरी' का सम्पूर्ण लिग चरणका खेलहरू आज सम्पन्न भएका...

एमाले चन्द्रागिरि वडा नं. १० को सतुंगल आश्रित टोल कमिटीले समयबजि कार्यक्रम गर्न

काठमाडौं, २०८२ साउन १६ गते: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को चन्द्रागिरि नगरपालिका, वडा नं. १० अन्तर्गतको सतुंगल आश्रित टोल कमिटीले एक समयबजि कार्यक्रमको आयोजना...

नेपाल प्रहरीका अनलाइन सेवाहरू अब निःशुल्क

नेपाल प्रहरीले आफ्ना अनलाइन सेवाहरूलाई आम नागरिकको पहुँचमा पुर्‍याउन नयाँ पहल गरेको छ। अब नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) र एनसेल आजियाटा लिमिटेडका...

चन्द्रागिरिमा चौथो पाबसन कप २०८२ फुटसल प्रतियोगिता सुरु हुँदै: १६ विद्यालयबीच प्रतिस्पर्धा, शीर्ष ३...

चन्द्रागिरि, साउन १५: निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (पाबसन) चन्द्रागिरिद्वारा आयोजित 'चौथो चन्द्रागिरि पाबसन कप २०८२ ब्वाइज क्याटेगोरी फुटसल प्रतियोगिता' को सम्पूर्ण तयारी...

चित्लाङ-चन्द्रागिरी सडकको अनुगमन

चन्द्रागिरि, २०८२ साउन १५। माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सहित उच्चस्तरीय टोलीले आज चित्लाङ-चन्द्रागिरि सडकको अनुगमन गरेको छ। टोलीमा सम्माननीय प्रधानमन्त्रीका...

चन्द्रागिरि वडा नं. १४ मा बालमैत्री स्थानीय शासन घोषणाका लागि सरोकारवाला अभिमुखीकरण कार्यक्रम

चन्द्रागिरि नगरपालिका, वडा नं. १४, नयाँ नैकाप, काठमाडौं आफ्नो वडालाई बालमैत्री स्थानीय शासन (Child Friendly Local Governance - CFLG) घोषणा गर्ने अन्तिम चरणमा पुगेको...

१२ वर्षअघि खुला दिशामुक्त घोषणा गरिएको कीर्तिपुरमा कुकुरको दिसाले समस्या: व्यवस्थापनको योजना आवश्यक

कीर्तिपुर, ललितपुर: आजभन्दा करिब १२ वर्षअघि खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको कीर्तिपुर नगरपालिकामा यतिबेला कुकुरको दिसाले ठूलो समस्या निम्त्याएको छ। सडक पेटी, पार्क, सार्वजनिक...
child death in chandragiri

दक्षिणकालीमा एकजना पुरुषको शव फेला परेको छ।

काठमाडौंको चाल्नाखेलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरकिा अनुसार दक्षिणकाली नगरपालिका १ चाल्नाखेल भैंसीबजार रहेको बाग्मती खोलाको किनारमा हाल, नाम, थर नखुलेका...

चितवनमा आजबाट तालिकाबद्ध लोडसेडिङ सुरु, उपभोक्तालाई सास्ती

चितवन, २०८२ साउन १२ गते (आज): नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रले आज (साउन १२ गते) बाट चितवनका विभिन्न क्षेत्रमा तालिकाबद्ध लोडसेडिङ सुरु गरेको...