मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो
चन्द्रागिरि।
काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ ।
प्रत्येक वर्ष बैशाख कृष्णपक्ष औँशीका दिन जन्मदाता आमालाई सम्मान...
महादेवथान नयाँ पार्कमा वी लभ यू फाउन्डेसनद्वारा वृक्षारोपण
चन्द्रागिरि ।
अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनले आमाकाे प्रेम सारा संसारमा भन्ने नाराभित्र ‘आमाको उद्यान परियोजना’ अन्तर्गत चन्द्रागिरि डाँडाको महादेवथान नयाँ पार्कमा वृक्षारोपण कार्यक्रम...
भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्काः जात्रा आजदेखि सुरु
चन्द्रागिरि ।
आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा आज बिहानैदेखि सुरु भएको छ । तौमढीस्थित...
ह्वातै बढ्यो तेलको मूल्य, ठूला तेल उत्पादकहरूले किन आपूर्ति घटाउने निर्णय गरे
विश्वका कैयौँ ठूला तेल निर्यातक राष्ट्रहरूले आफ्ना उत्पादन कटौती गर्ने घोषणा गरेपछि कच्चा तेलको मूल्यले फेरि ह्वात्तै बढेको छ।
साउदी अरब, इराक तथा कतिपय खाडी...
मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना
चन्द्रागिरि ।
आज देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अपरान्हसम्म कर्णाली, गण्डकी र कोशी प्रदेशका...
चन्द्रागिरि नगरपालिकाले ७५ प्रतिशत अनुदानमा ईलेक्ट्रिक स्प्रेयर वितरण गर्दै
चन्द्रागिरि नगरपालिकाले ७५ प्रतिशत अनुदानमा ईलेक्ट्रिक स्प्रेयर वितरण गर्ने सूचना प्रकाशित गरेको छ।
चन्द्रागिरि नगरपालिकाले जारि गरेको सुचनामा कृषि विकास शाखाको वार्षिक स्विकृत कार्यक्रम अनुसार...
थानकोट सहित उपत्यका ६ स्थानबाट अमेरिकी डलर देखाई लुटपाट गर्ने ५ जना पक्राउ
चन्द्रागिरि ।
अमेरिकी डलर देखाइ लुटपाट गर्ने समूह पक्राउ परेको छ । गोकर्णेश्वर तथा थानकोट लगायत काठमाडौं उपत्यकाका विभिन्न ६ स्थानमा सस्तो दररेटमा अमेरिकी डलरसँग...
इन्द्रसरोवरमा हाम फालेर बेपत्ता भएका पुरुषको शव फेला
चन्द्रागिरि ।
इन्द्रसरोवर तालमा बेपत्ता भएका एक पुरुषको शव भेटिएको छ। सशस्त्र प्रहरीको गोताखोरले इन्द्रसरोवर तालमा बेपत्ता भएका पुरुषको शव निकालेको हो।
इन्द्रसरोवर तालमा र्याफ्टिङ्ग गर्ने क्रममा...
सुनको मूल्यमा नयाँ कीर्तिमान, आज एकै दिन बढ्यो तोलामा २ हजार
काठमाडौं, चैत २२ गते । बुधबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य प्रतितोला एक लाख ११ हजार रुपियाँ पुगेको छ...
पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल, मट्टीतेल र हवाई इन्धन आन्तरिकको प्रतिलिटर १० रुपैयाँ मूल्य...













