धौलागिरि गेटदेखि सतुंगल खानेपानी ट्यांकीसम्म सडक ढलान कार्य, २० गतेदेखि सडक बन्द हुने
चन्द्रागिरि नगरपालिका वडा नं १० ले बैकल्पिक बाटो प्रयोग गर्ने सम्बन्धी सार्वजनिक सूचना जारि गरेक छ।
च.न.पा १० वडाध्यक्ष शिव कुमार महर्जन द्वारा जारि गरिएको...
जब २.६ केजी सुन भएको पत्थर फेला पर्यो
चन्द्रागिरि।
अस्ट्रेलियामा सस्तो खालको 'मेटल डिटेक्टर' प्रयोग गरेर एक व्यक्तिले झन्डै १.६ लाख अमेरिकी डलर (२.४ लाख अस्ट्रेलियाली डलर; दुई करोड १० लाख नेपाली रुपैयाँ)...
प्रतिनिधि सभा बैठक आज बस्दै
चन्द्रागिरि।
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभाको बैठक आज (बुधबार) बस्दैछ । बैठक दिउँसो १ बजेबाट सुरु हुनेछ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान...
मातातिर्थमा रक्तदान कार्यक्रम सम्पन्न
चन्द्रागिरि सरोकार समाजको समन्वय तथा लालीगुराँस महिला समुहको आयोजनामा चन्द्रागिरिको मातातिर्थमा रक्तदान कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा २४ जना पुरूष तथा १६ जना महिला गरि जम्मा...
वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन
चन्द्रागिरि।
वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको छ । उनको गतविहीबार न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालले जानकारी दिएको हो ।
विसं...
सुनको मूल्य बढ्यो
काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले बढेर १ लाख ७ हजार एक सय...
चन्द्रागिरिका बाल गायक प्रसुनजंग पोखरेललाई जर्जियामा वर्ल्ड राइजिङ स्टारको उपाधि, राष्ट्रपतिद्वारा सम्मानित
चन्द्रागिरि ।
युरोपेली मुलुक जर्जीयाको राजधानी तिबिलिसीमा सम्पन्न वर्ल्ड राइजिङ स्टार-२०२३ शीर्षकको प्रतियोगितामा चन्द्रागिरि नगरपालिकाका बालगायक प्रसुनजंग पोखरेल विजयी भएका छन् ।
उक्त प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व...
मोटरसाइल दुर्घटना हुँदा चालकको मृत्यु, नैकापका पैदलयात्री महर्जन घाइते
चन्द्रागिरि ।
काठमाडौंको घण्टाघरमा पैदलयात्रुलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा चालकको मृत्यु भएको छ भने पैदलयात्रु घाइते भएका छन् ।
मोटरसाइकल चालक भोजपुरको षडानन्द गाउँपालिका ११ घर...
शंखरापुर इन्द्रायणीमा टिपरको ठक्करबाट लावण्य सन्देसका सम्पादक श्रेष्ठ सहित २ जनाको मृत्यु
चन्द्रागिरि ।
शंखरापुर नगरपालिकाको इन्द्रायणीमा टिपरको ठक्करबाट २ जनाको मृत्यु भएको छ। २ वटा मोटरसाइकललाई ठक्कर दिँदा थप एकजनाको अवस्था गम्भीर छ।
शाँखुबाट जोरपाटीतर्फ आइरहेको बा...
महिला दिवसको अवसरमा १०० जना महिलालाई २ सय रूपैयाँमा चन्द्रागिरि केबलकारको टिकट
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा चन्द्रागिरि केबलकार प्रालिले भोलि बुधबार १ सय जना महिला यात्रुलाई २ सय रुपैयाँमै केबलकारको टिकट उपलब्ध गराउने भएको छ ।
कम्पनीकाअनुसार...












