कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित
काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ ।
बुधबार बिहान भएको निर्वाचनमा महामन्त्री गगन थापालाई ३९ मतले हराउँदै देउवा निर्वाचित हुनुभएको...
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटरमा ३/३ रुपैयाँ घट्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको हो ।
निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य...
प्रदूषण मापदण्ड पूरा नगर्ने गाडीलाई एक लाख जारिवाना
काठमाडौँ, पुस १ गते । वातावरण विभागले आज पुस १ गतेदेखि प्रदूषण जाँच नगरी तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारीसाधनलाई रु एक लाख...
नागढुंगा नाकामा दुई जना चालक नराख्ने ४१ वटा सवारी साधनका चालकहरु ट्राफिक प्रहरीको कारबाहीमा
काठमाडौँ । लामो दूरीका यात्रुवाहक सवारी साधनमा दुई जना चालक नराख्ने ४१ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। काठमाडौँको नागढुंगा नाकामा...
कीर्तिपुरमा स्कूल बसको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु
२५ मंसिर ०७९, काठमाडौं । काठमाडौं कीर्तिपुरमा स्कूल बसको ठक्करबाट एकजना सशस्त्र प्रहरीको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित सशस्त्र...
नेवार समुदायमा मौलिक पर्व ‘यःमरी पुन्हि’ धुमधामले मनाइँदै
लामो इतिहास, संस्कृति, परम्परा अनि सम्पदाले भरिपूर्ण काठमाडौँ उपत्यका, यहाँका रैथाने नेवार समुदायले मनाइने अनेकौँ चाडपर्वको आफ्नै महत्व र विशेषता छ । यस्तै पर्वमध्ये...
कार्यालय परिसरको फोहोर ३५ दिनभित्र व्यवस्थापन नगरे महानगरले जरिवाना तिराउने
काठमाडौं महानगरपालिकाले सरकारी तथा निजी कार्यालयहरूले आफ्नो परिसरको फोहोरमैला ३५ दिनभित्र आफैँ व्यवस्थापन गर्न आग्रह गरेको छ ।
एक सूचना जारी गर्दै महानगरपालिकाभित्र रहेका सरकारी...
जनवरीदेखि सुरु हुँदै फाइभजी
नेपाल टेलिकमले जनवरी १ (पुस १७)देखि सर्वसाधारणका लागि फाइभजी सुविधा उपलब्ध गराउने भएको छ । परीक्षणकै रूपमा भए पनि उक्त मितिदेखि सर्वसाधारणका लागि समेत...
बागमती प्रदेशमा पनि ७० अंक ल्याए ट्रायल पास हुने, अब साना गल्तीमा ट्रायल फेल...
बागमती प्रदेशमा सवारी लाइसेन्स ट्रायलमा ७० अंक आए पास हुने व्यवस्था लागु भएको छ।
बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले अंक प्रणाली कार्यान्वयन गर्ने...
दुई सयले बढ्यो सुनको मूल्य
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेको छ ।
मङ्गलबार प्रतितोला रु ९७ हजार चार सयमा कारोबार...













