आज कुशे औँसी, बुबाको मुख हेर्ने दिन
प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन्...
कीर्तिपुर नगरपालिकामा पनि अवैध संरचना भत्काउन शुरु
९ भदौं ०७९, काठमाडौं । काठमाडौं कीर्तिपुर नगरपालिकाले पनि अवैध संरचना भत्काउन शुरु गरेको छ । उक्त नगरका मेयर राजकुमार नकर्मीले नक्सा पासबिनाका अवैध...
काठमाडौं उपत्यकामा डेङ्गुको सङ्क्रमण बढ्दो
काठमाडौँ उपत्यकासँगै देशका विभिन्न ठाउँमा डेङ्गु ज्वरोका बिरामी बढेको पाइएको छ । लामखुट्टे धेरै पाइने तराई–मधेश तथा पहाडी क्षेत्रमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ...
अवैध संरचना निरन्तर भत्काइन्छः कामपा
काठमाडौँ , भदौ ९ गते । काठमाडौँ महानगरपालिकाले अवैधरुपमा निर्माण भएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम निरन्तर जारी राख्ने...
भदौ अन्तिमदेखि सुपथ मूल्य पसल
काठमाडौँ । चाडपर्व नजिकिँदै गर्दा उपभोक्ताको ध्यान सामान खरिद र त्यसका लागि खर्चको जोहो गर्नेतिर जान थालेको छ ।
व्यापारी दशैँ, तिहारका लागि बिक्री गर्ने...
जग्गाको कारोबार ठप्प
काठमाडौं । ललितपुरका विकास केसीले जग्गा बिक्री गरेर पैसाको जोहो गरी छोरालाई क्यानडा पठाउने योजना बनाए । पैतृक सम्पत्तिबाट आफ्नो अंश लिएको जग्गाबाट आएको...
चार दिनभित्र फोहोर व्यवस्थापन हुने
काठमाडौं, भदौ ८ गते । यसअघि काठमाडौं उपत्यकामा थुप्रिएको सबै फोहोर आगामी चार दिनभित्र व्यवस्थापनको काम सकिने काठमाडौं महानगरपालिकाले जनाएको छ ।
टेकु ट्रान्फरस्टेसनमा रहेका फोहोरबाहेक...
कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कलंकीस्थित खसी बजारमा गएराति टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरी अनुसार मृत्यु हुनेमा धादिङको छत्रे देउराली–२ का १८ वर्षीय विश्वास रञ्जितकार...













