पत्रकार छायाचन्द्रको जिउधनको रक्षा गर्न प्रगतिशील पत्रकार संघको आग्रह
काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घ, नेपालले न्युज अभियान डट कमका सम्पादक छायाचन्द्र भण्डारीको जिउधनको रक्षा गर्न आग्रह गरेको छ ।
सङ्घका संयोजक श्यामलाल पोखरेलको हस्ताक्षरमा २०७९...
कीर्तिपुरमा घरको तीन तलाबाट खसेर एक जनाको मृत्यु
कीर्तिपुरमा घरको तीन तलाबाट खसेर एक जनाको मृत्यु भएको छ । कीर्तिपुर पाँगा बस्ने एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा ३६...
थानकोट बसपार्कबाट अवैध लागूऔषधसहित तीनजना पक्राउ
काठमाडौं, चन्द्रागिरी नगरपालिका-३ थानकोट बसपार्कबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २ सय ५५ ट्याब्लेट सहित ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा...
एक हप्ताभित्र सबै फोहोर व्यवस्थापन गर्न निर्देशन
काठमाडौं, भदौ ६ गते । काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साहले उपत्यकाको फोहोर व्यवस्थापन गर्न सहभागी निजी कम्पनीलाई आगामी एक हप्ताभित्र यसअघि थुपारिएको सबै फोहोरको अन्तिम...
प्रशासनको कमजोरीले सयौँको नागरिकतामा त्रुटि
कालीकोट जिल्ला प्रशासन कार्यालय र तिलागुफा नगरपालिकाको कमजोरीका कारण दुई हजारभन्दा बढीको नागरिकताको प्रमाणपत्रमा त्रुटि भएको पाइएको छ । विसं २०७४ वैशाख १ गतेदेखिको...
५० जिल्लाका बालबालिकाका लागि आजदेखि कोरोनाविरुद्धको खोप
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि दोस्रो चरणमा ५० जिल्लाका पाँचदेखि १२ वर्ष मुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप लगाउन थालेको छ । मन्त्रालयका अनुसार...
कांग्रेस नेता प्रदीप गिरिको निधन
नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ। ७५ वर्षको उमेरमा नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।...
काठमाडौंमा कुहिने फोहर व्यवस्थापनका लागि स्थान पहिचान भएन
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले कुहिने फोहर यही व्यवस्थापन गर्ने घोषणा गरेपनि हालसम्म कार्यान्वयन हुन सकेको छैन।सम्भावित पाँच स्थानको पहिचान गरे पनि स्थानीय सकारात्मक...
दहचोकबाट मोटरसाईकल चोरी गर्ने व्यक्ति पक्राउ
चन्द्रागिरी न.पा. वडा नं. १ दहचोकबाट मोटरसाईकल चोरी गर्ने व्यक्तिलाई पक्राउ गरी प्रहरी बृत्त थानकोटले सार्वजनिक गरीएको छ।
चन्द्रागिरी न.पा. वडा नं. १ दहचोकबाट जिल्ला...












