नैकाप गोल्डकपको तेश्रो दिन
नैकाप गोल्डकपको तेश्रो दिनको पहिलो खेलमा बिहान ८ :०० बजे मिर्मिरे युवा समूह नैकापले इमाडोल युवा क्लबको हातबाट १:० को नमिठो हार बेहोरेको छ...
नैकाप गोल्ड कप प्रतियोगितामा इमाडोल युथ क्लबको विजयी सुरुवात
आज विहान ८:०० बजे सम्पन्न पहिलो प्रतिश्पर्धात्मक खेलमा इमाडोल युथ क्लब,इमाडोल ले मिर्मिरे युवा क्लब,नया नैकाप लाई १-० गोल अन्तरले हरायो । खेलमा म्यान...
नैकाप गोल्डकपको दोस्रो दिन ३ खेल सम्पन्न
चन्द्रागिरि ।
जारी दोश्रो संस्करणको नैकाप गोल्डकपको दोस्रो दिन मंगलबार ३ खेल सम्पन्न भएका छन् । पहिलो खेलमा कार्की युथ क्लब द्वारा समाज सुधार क्लब...
चन्द्रागिरि अन्तर वडास्तरीय ब्याडमिण्टन जारी, तेश्रो दिन ३ खेल सम्पन्न
चन्द्रागिरि ।
पहिलो संस्करणको चन्द्रागिरि अन्तर वडास्तरीय ब्याडमिण्टन प्रतियोगिता जारी छ । चन्द्रागिरि विकास मञ्चद्धारा अायोजित प्रतियोगिताको तेश्रो दिन ३ खेल सम्पन्न भएका छन् ।...
नैकाप गोल्ड कप सुरू, पहिलो खेलमा ढुङ्गेअड्डा युनेस्कोको जित
चन्द्रागिरि ।
चन्द्रागिरि स्पोर्टस क्लबको अायोजनामा काठमाण्डाै जिल्ला पश्चिम भेगको प्रतिष्ठित नैकाप गोल्ड कप २०७४ सोमबार बाट सुरू भएको छ । चन्द्रागिरि १४ नैकाप स्थित स्थानीय फुटबल...
२ लाख २५ हजार बिजई पुरस्कार सहित नैकाप गोल्डकप २०७४ खुल्ला फुटबल प्रतियोगिता आज...
चन्द्रागिरी स्पोर्टस् क्लबको आयोजनामा सोमबारदेखि नैकाप गोल्डकप २०७४ खुल्ला फुटबल प्रतियोगितासुरु भएको छ। ३२ टिम सहभागी रहको उक्त फुटबल प्रतियोगिता फुलपातीको दिनसम्म चल्ने आयोजकले...
चन्द्रागिरि अन्तर वडा स्तरीय ब्याडमिण्टन, अाइतबार ४ खेल सम्पन्न
चन्द्रागिरि ।
जारी प्रथम संस्करणको चन्द्रागिरि अन्तर वडा स्तरीय ब्याडमिण्टन प्रतियोगिताको दोश्रो दिन अाइतबार ४ खेल भएका छन् । साबिक महादेवस्थान गाविसको प्राङ्गणमा सञ्चालन भइरहेको...
वडा स्तरिय पुरूष डबल्स् ब्याडमिन्टन सुरु, बिजेतालाई रु. २५ हजार नगद
रूकमणि टुर्स एण्ड ट्राभल्सको मुख्य प्रयोजकमा चन्द्रागिरि विकास मञ्च द्वारा आयोजित अन्तर वडा स्तरिय पुरूष डबल्स् ब्याडमिन्टन प्रतियाेगिताको उदघाटन सम्पन भयो| आजको उदघाटन कार्यकर्ममा प्रमुख अतिथिका रुपमा...
अब तिन दिन मात्र बाकी
अाउदाे २४ गते शनिबार देखि शुरू हुन गईरहेकाे प्रथम चन्द्रागिरी नगर कप ,अन्तर वडा स्तरिय पुरूष डबल्स् ब्याडमिन्टन प्रतियाेगिता अब ३ दिन मात्र बाकी...
धमाधम ब्याडमिण्टन प्रतियोगिता, अब अन्तर वडा हुँदै
चन्द्रागिरि ।
चन्द्रागिरि नगरपालिका अन्तर वडा स्तरीय पुरूष डबल्स ब्याडमिण्टन प्रतियोगिता अायोजना हुने भएको छ । साबिक महादेवस्थान गा.वि.स.को प्राङ्गणमा भदाै २४ गतेबाट सुरू हुने...













