चन्द्रागिरिमा एकै दिन कोरोना संक्रमित बाट ३ जना को मृत्यु

वैशाख २७, २०७८ काठमाडौं। चन्द्रागिरि नगरपालिकामा एकै दिन कोरोना संक्रमित बाट ३ जना को मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिकाका स्वास्थ्य शाखाको अनुसार तिन जना...

उपत्यकाका प्रवेश गर्ने ब्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने

काठमाडौंका प्रमुख जिल्ला अधिकारीबाट जारि आदेश गरेकोमा:- ६. उपत्यकाका प्रवेश गर्ने ब्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने।

चन्द्रागिरि नगरपालिकामा क्वारेन्टाइन र आईसोलेसन वार्ड स्थापना खै ?

राेसन दानी १८ चैत्र काठमाडौं ।बिश्व महामारीकाे रूपमा फैलिएको काेराेना भाईरस काेभिड १९ का कारण अाज लकडाउन भएकाे नाे दिन बितिसक्दा पनि हाल सम्म...