बुढानिलकण्ठ -१२ बालकुमारी टोलबाट ठुलो परिणाममा लागु औसध सहित दुई जना पक्राउ

काठमाण्डौ ,साउन २९ । बुढानिलकण्ठ -१२ बालकुमारी टोल नजिकबाट ठुलो परिणाममा लागु औसध सहित दुई जना पक्राउ परेका छन। साउन २८ गते बिहान करिव ११...

बैंकिङ कसुरमा ५० लाख जरिवाना तोकिएका व्यक्ति चन्द्रागिरिबाट पक्राउ

२७ साउन, काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको चन्द्रागिरिबाट पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूराेका प्रवक्ता...

चन्द्रागिरि–२ नागढुङ्गाबाट लागुऔषध सहित तिन जना पक्राउ

काठमाण्डौ महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषध सहित तिन जना पक्राउ परेका छन् । राजधानीको नाका महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले चेक जाँचको क्रममा लागुऔषध सहित...

किर्तिपुर नगरपालिका–९, नगाउँ बाट मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

काठमाण्डौ ,साउन २६ । किर्तिपुर नगरपालिका – ९, नगाउँको एक  घर अगाडी पार्किङ्ग गरी राखेको स्थानबाट हराएको बा ९४ प ७१६४  नम्बरको पल्सर मोटरसाईकल चोरी...

चन्द्रागिरि–२ नागढुङ्गाबाट यार्सागुम्बालगायत जडीबुटीसहित एक जना पक्राउ

चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट यार्सागुम्बालगायत जडीबुटीसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्लाका २४ वर्षीय तुला कामी रहेको बताइएको छ...

नागढुंगाबाट चार किलो गाँजासहित एक युवा पक्राउ

महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले धादिङ गजुर गाउँपालिका-४ का २० वर्षीय सञ्जय लामालाई पक्राउ गरेको हो। चन्द्रागिरी नगरपालिका वडा नं.२ नागढुङ्गा स्थित चेक प्वाईन्टमा धादिङबाट...

चोरिएको मोटरसाइकलसहित तीनजना पक्राउ

१७ साउन ,काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट २ वटा पल्सर मोटरसाइकल सहित चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । उपत्यकाको बिभिन्न स्थानहरूबाट...

स्वास्थ्य मन्त्रालयको पार्किङ स्थलबाटै पत्रकार दानिको स्कुटर चोरी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पार्किङ स्थलबाटै स्कुटर चोरी भएको छ। सञ्चारकर्मी रोशन दानीको स्कुटर चोरी भएको हो। कामको सिलसिलामा आईतबार सिंहदरबारस्थित स्वास्थ्य मन्त्रालयमा पुगेका...

नागढुंगाबाट लागू औषधसहित २ युवक पक्राउ

३ साउन काठमाडौं । काठमाडौंको नागढुंगाबाट प्रहरीले लागु औषधसहित २ जनालाई पक्राउ गरेको छ । शनिबार बिहान प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ...

चन्द्रागिरिमा गुड्दै गरेको कारमा आगलागी

काठमाडौं, असार २८ सोमबार। चन्द्रागिरि नगरपालिका वडा ११ स्थित चपार, बोसीगाउँमा गुड्दै गरेको कारमा आगलागी भएको छ। सिप्रदिबाट बाेसिगाउ जाँदै गरेकाे माज्दा कम्पनीको बा...