चेकपोष्ट-गोदाम सडक खण्ड, पिच गरेको ३ महिनामै चिराचिरा !

चन्द्रागिरि । नयाँ वर्ष २०७४ को २ दिन अघि अर्थात २०७३ चैत्र ३० गते मध्यरातमा गणेशमानसिंह मार्गको चेकपोष्ट-गोदाम खण्डको कालोपत्रे (पिच) सुरू गरिएसँगै राणाकालीन युगमा...

इलेक्ट्रिक शवदाह गृह बन्द

चन्द्रागिरि । पशुपति क्षेत्र विकास कोषले दुई वर्षअघि सञ्चालनमा ल्याएको इलेक्ट्रोनिक शवदाह गृह बन्द भएको छ। मेसीनमा खराबी आएपछि दुवै शवदाह गृह बन्द भएका हुन्।...

स्थानीय चुनावमा प्रति मतदाता ४८८ रुपियाँ खर्च

चन्द्रागिरि । बैशाख ३१ गते र असार १४ गते सम्पन्न स्थानीय निकायको निर्वाचनमा हालसम्म पाँच अर्ब ५४ करोड रुपियाँ खर्च भएको छ।  प्रमुख निर्वाचन आयुक्त...

श्रावण १ गतेबाट लामो दुरीका बसले बसपार्कमा मात्र यात्रु झार्नुपर्ने

चन्द्रागिरि । राजधानी भित्रिने लामो दुरीका सार्वजनिक यात्रुबाहक सवारी साधनहरु काठमाडौंको गोंगबूबाटमात्र आउन जान पाउने भएका छन्। यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईको अध्यक्षतामा प्रहरी नायव...

घट्यो भाडा

चन्द्रागिरि । नेपाल आयल निगमले हवाई इन्धनको मुल्य घटाएसँगै निजी क्षेत्रका वायु सेवा संचालक कम्पनीहरुले आन्तरिक हवाई भाडा घटाएका छन् । आयल निगमले हवाई इन्धनको...

“कलंकी–नागढुङ्गा सडक खण्ड विस्तारको काम छिटो सम्पन्न गर”-संसदीय समिति

चन्द्रागिरि । संसदीय समितिले उपत्यकाभित्रका सडकहरुको तत्काल स्तरोन्नति गर्न सरकारलाई निर्देशन दिएको छ । व्यवस्थापिका संसद विकास समितिको आज बसेको बैठकले उपत्यकाभित्रका सडकहरुको तत्काल विस्तार...

फेरि घट्यो इन्धनको मुल्य, पेट्रोल अब प्रति लिटर ९८ रूपैँया

चन्द्रागिरि । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । एलपी ग्यासको मुल्यमा प्रतिसिलिन्डर २५ रुपैयाँ, पेट्रोल, डिजेल तथा मट्टितेलमा समान २ र हवाई...

ह्वात्तै बढ्यो इन्धनको माग

चन्द्रागिरि । बाग्मतीका अञ्चल पेट्रोल व्यवसायीहरूले पेट्रोलमा हुँदै आएको प्राविधिक नोक्सानी पुरै पाउनुपर्ने माग राख्दै आन्दोलन गर्ने धम्की दिएपछि एक सातामै दोब्बर इन्धन खपत भएको...

निर्वाचन अायोग प्रदेशसभाको निर्वाचन असोज र प्रतिनिधिसभाको मंसिरमा गर्ने तयारीमा

चन्द्रागिरि ।  निर्वाचन आयोगले प्रदेशसभाको निर्वाचन आगामी असोज अन्तिम साता र प्रतिनिधिसभाको निर्वाचन मङ्सिरको पहिलो सातामा गर्ने तयारी थालेको छ । आयोगले आगामी कात्तिक दोस्रो हप्तामा...

अस्थायी शिक्षकको दरबन्दी विवरण पठाउन जिल्ला शिक्षा कार्यालयहरूलार्इ निर्देशन

चन्द्रागिरि । अस्थायी शिक्षक व्यवस्थापनका लागि गठित कार्यदलले अस्थायी शिक्षक दरवन्दीको सत्य विवरण पठाउन जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिएको छ । गठित कार्यदलले यस विषयमा...