उच्च तापक्रमबाट बच्ने सामान्य उपाय

हाल उच्च तापक्रमले देशै भरि जनजीवन प्रभावित भैरहेको छ । बढ्दो शहरीकरणले गर्दा शहरी क्षेत्रमा जनसंख्या बृधि भैरहेको छ । यसले गर्दा भौतिक संरचना...

काठमाडौं महानगरपालिकाले आधारभूत तह कक्षा ८ सम्मको दैनिक कार्यतालिका पठाउन आग्रह

काठमाडौं, जेठ २५ गते। काठमाडौं महानगरपालिकाले आधारभूत तह कक्षा ८ सम्मको दैनिक कार्यतालिका पठाउन आग्रह गरेको छ। शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले बिहीबार  विज्ञप्ति जारी गर्दै...

थानकोट-चित्लाङ सडक कालोपत्रे गर्नका लागि भोलिदेखि १ हप्ता बन्द हुने

गणेशमान सिं मार्ग (चित्लाङ्ग–चन्द्रागिरि–थानकोट सडक) बन्द रहने सम्बन्धी सूचना चन्द्रागिरि। थानकोट-चित्लाङ (गणेशमान सिंह मार्ग) सडक भोलिबाट बन्द हुने भएको छ । थाहा नगरपालिका वडा नं. ९...

चन्द्रागिरि वडा नं. १२ को पौराणिक तथा मौलिक नाम जगेर्ना गर्ने सम्बन्धि सूचना

चन्द्रागिरि। चन्द्रागिरि नगरपालिका वडा नं १२ ले पौराणिक तथा मौलिक नाम जगेर्ना गर्ने सम्बन्धि  सार्वजनिक सूचना जारि गरेक छ। च.न.पा १२  का  का. वा. वडा...

प्रथम हिसान म्याराथन २०२३ सम्पन्न

जेठ, २२ काठमाडौ । हिसान काठमाडौँ जिल्लाले आयोजना गरेको म्याराथन प्रतियोगिता सम्पन्न भएको छ। बिश्व वातावरण दिवसको अवसरमा आयोजित "FIRST HISSAN MARATHON...

आज वातावरण दिवस मनाइँदै

संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ । संयुक्त...

नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ । आइतबार न्यायाधीश डा. मनोजकुमार शर्माको...

साठी लाख कमाउनेले अठार लाख ५५ हजार रुपैयाँ कर तिर्नुपर्ने

काठमाडौं, जेठ २१ । वार्षिक ६० लाख रुपैयाँमा करयोग्य आम्दानी छ भने अब तपाईंले सरकारलाई १८ लाख ५५ हजार कर तिर्नुपर्ने छ । आगामी आर्थिक...

एक सय दिनमा पाथीभराको आम्दानी ६६ लाखभन्दा बढी

पाथीभरा मन्दिरमा एक सय दिनमा ६६ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । इलामको रोङ गाउँपालिकामा रहेको मन्दिरको स्वामित्व गत फागुनदेखि नयाँ समितिले लिएपछि...

सुनको मूल्यमा नयाँ रेकर्ड : प्रतितोला एक लाख १३ हजार तीन सय

काठमाडौं, जेठ १९ गते । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । बिहीबार प्रतितोला एक लाख १२ हजार पाँच...