किसानको समस्या सुन्न टोल फ्री नम्बर
चन्द्रागिरि।
बागमती प्रदेश सरकारले किसानको गुनासो सुन्नका लागि पैसा नलाग्ने टेलिफोन सेवा शुरु गरेको छ।
प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानसहित मन्त्रालयसँग सरोकार राख्नेहरूको...
शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउदै
चन्द्रागिरि ।
प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ ।
नयाँ वर्षका रुपमा शेर्पा...
बागमती प्रदेश सरकारले त्रिभुवन राजपथलाई पर्यटन मार्ग घोषणा गर्ने
बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयले रायका लागि सार्वजनिक गरेको प्रदेश पर्यटन नीति २०७९ को मस्यौदा अनुसार त्रिभुवन राजपथलाई पर्यटन मार्ग घोषणा गरिने भएको...
थानकोट-चित्लाङ सडक ( गणेशमान सिंह मार्ग) मा सवारीसाधनकाे चाप
काठमाडौँ प्रवेश गर्ने छोटो नाका हेटौँडा–भीमफेदी–फाखेल–काठमाडौँ सडक खण्ड चैत मसान्त भित्र मर्मत सम्पन्न गर्ने उद्देश्यका सहित तिर्व गतिमा कार्य भइरहेको छ ।
मुख्यमन्त्री जम्कट्टेलले यातायात बन्द...
पथिक प्राज्ञ निगम तथा पथिक फाउण्डेशनमा रमा आले मगरको प्रमुख आतिथ्यतामा महाशिवरात्री मनाइयो
महा शिवरात्रि महोत्सवमा शुभ संकल्प
ऋषि-महार्षिहरुको तपोभूमी वैदिक सनातनधर्म संस्कृतीको उदगम स्थल काठमांडू उपत्यकाको दक्षिण भेग चन्द्रागिरी पर्वतको काखमा अवस्थित मछेन्द्रनाथ, गोरखनाथ जस्ता ऋषिहरुले तपस्या...
नागढुंगा-नौबिसे सुरुङमार्गमा मुख्य सुरुङ खन्ने काम ७४.२० प्रतिशत पुग्यो, ६ सय जनाले गर्दैछन् काम
चन्द्रागिरि
नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाको मुख्य सुरुङ खन्ने काम ७४.२० प्रतिशत सकिएको छ।
नागढुंगा सुरुङमार्ग आयोजनाले सार्वजनिक गरेको हालसम्मको प्रगति विवरण अनुसार शुक्रबारसम्म इभ्याकुएसन र मुख्य सुरुङ...
अनुमति नलिई घरजग्गा कारोबार गरे १० लाख जरिवाना
चन्द्रागिरि।
घरजग्गा कारोबार गर्न अबदेखि सरकारी निकायको अनुमति चाहिने भएको छ । सरकारले सम्पत्ति शुद्धीकरण तथा व्यावसायिक वातावरण प्रवर्धन केही ऐनलाई संशोधन गर्न बनेको विधेयक...
नेपाल जेसीज राष्ट्रिय अध्यक्षको प्रमुख प्रेस सल्लाहकारमा सञ्चारकर्मी दानी
काठमाडौं फाल्गुन २ ।नेपाल जेसीजकाे राष्ट्रिय अध्यक्षकाे प्रमुख प्रेस सल्लाहकारमा सञ्चारकर्मी राेसन दानीलाई मनाेनित गरेकाे छ । नेपाल जसीजका राष्ट्रिय अध्यक्ष विकास मान्नधरले सञ्चारकर्मी...
आज प्रणय दिवस एक आपसमा प्रेम साटासाट गरी मनाइँदै
चन्द्रागिरि।
आज १४ फेब्रुअरी, प्रणय दिवस विश्वभर एक आपसमा प्रेम साटासाट गरी मनाइदै छ । क्याथोलिक र रोमन समुदायका नागरिकले आजको दिनलाई भ्यालेन्टाइन डे को...
नागढुंगा-नौबिसे खण्ड विस्तारः उपत्यका आवागमनमा साना गाडीलाई धार्के-सितापाइलाको विकल्प
चन्द्रागिरि।
नागढुंगा-नौबिसे सडकको विकल्पमा रहेको सितापाइला-धार्के सडकको कालोपत्रे गर्ने काम सुरु हुने भएको छ। यसका लागि तयारी भइरहेको सडक डिभिजन काठमाडौंले जनाएको छ।
डिभिजन प्रमुख नारायण...













