अचानक चन्द्रागिरि केवलकारमा डेढ घण्टा यात्रु अड्कीए
काठमाडौं । चन्द्रागिरि केबलकारको विद्युतीय आपूर्ति प्रणालीमा समस्या आएपछि केबलकारमा रमाउँदै गरेका यात्रु अचानक डेढ घण्टा थुनिए ।
चन्द्रागिरि दर्शन गर्न जाने र फर्किने क्रममा...
गुर्जुधारामा दुई मोटरसाइकल ठोक्किँदा चार घाइते
गुर्जुधारामा दुई मोटरसाइकल ठोक्किँदा चार जना घाइते भएका छन्।
चन्द्रागिरि नगरपालिका-१२ गुर्जुधारा दुरसञ्चारस्थित सडकमा स ७ प ३५८७ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ३-०२-००३ प ४७०७...
चन्द्रागिरि नगरपालिका प्रमुख : को को छन नेकपा एमालेका सम्भावित दावेदारहरु ?
काठमाण्डौ ,चैत्र ५। बैशाख ३० स्थानीय तहको निर्वाचन घोषणा संगै अहिले चन्द्रागिरी नगरपालिकामा पनि सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।
नेकपा...
संरचनागत विकासमा फड्को मार्दै चन्द्रागिरि नगरपालिका
काठमाडौँ, चैत २ गते । स्थानीय सरकार सञ्चालनमा राजनीतिक दलका प्रतिनिधिबीचमा सहकार्य, सहमति र एकता भएमा स्थानीय विकासमा फड्को मार्न सकिँदोरहेछ भन्ने उदाहरण चन्द्रागिरि नगरपालिकाले...
चन्द्रागिरि नगरपालिकाको वडा कार्यालयमा चोरी
चन्द्रागिरि नगरपालिकाको बलम्बुमा ताल्चा फुटाएर चोरी भएको छ । प्रहरीका अनुसार चन्द्रागिरि नगरपालिका १२ बलम्बुस्थित १२ नम्बर वडा कार्यालयको भवनमा चोरी भएको हो ।
वडा...
चन्द्रागिरि नगरपालिकाको पशु सेवा शाखाको भवन निर्माण अन्तिम चरणमा
chandragiri municipality building
चन्द्रागिरि नगरपालिकाको पशु सेवा शाखाले थोरै समय भित्रनै आफ्नै भवनबाट सेवा सुबिधा दिने कार्य सुरु गर्ने भएको छ। नगर प्रमुख घनश्याम गिरी...
खुला तार मुक्त हुँदै चन्द्रागिरि, लाइन भूमिगत गराउँदै चन्द्रागिरि नगरपालिका
काठमाडाैं । चन्द्रागिरि वडा नं १२ बलम्बु क्षेत्रमा अहिले विद्युत्को तारलाई भूमिगत गर्ने कार्य भइरहेको नगर प्रमुख घन श्यामले जानकारी दिएका छन् । विकास...
दहचोकमा कुखुराको खोरमा चितुवा भेटियो
चन्द्रागिरि नगरपालिकामा कुखुराको खोरमा चितुवा फेला परेको छ । नगरपालिकाको वडा नम्बर १ दहचोक मा कुखुराको खोरमा अड्किएको अवस्थामा चितुवा फेला परेको हो । खोरमा...














