२५ करोड खर्चेर आफ्नै भवनमा सर्दै चन्द्रागिरि नगरपालिका

काठमाडौं- चन्द्रागिरि नगरपालिकाले यही माघ मसान्तभित्र आफ्नै नयाँ भवनमा सर्ने तयारी गरेको छ। यसका लागि चन्द्रागिरि-१२ स्थित गुर्जुधारामा करिव सात रोपनी जमिनमा प्रशासकीय भवन...

चन्द्रागिरि नगरपालिकाको जनसंख्या १ लाख ३६ हजार ९ सय २८

काठमाडौं। चन्द्रागिरि नगरपालिकाको प्रारम्भिक जनसंख्या १,३६,९२८ रहेको छ। तथ्यांक विभागले जारी गरेको प्रारम्भिक मतगणनाका अनुसार चन्द्रागिरि नगरपालिकामा महिलाको जनसंख्या ६८,३५० छ  भने पुरुषको जनसंख्या...

कोरोना महामारी नियन्त्रणमा स्थानिय सरकारको भुमिका सकृय हुनु आवश्यक छ : वडा अध्यक्ष राउत

काठमाण्डौँ । ‘सप्ताहव्यापी निःशुल्क मास्क वितरण’ अभियान अन्तर्गत तेस्रो दिन चन्द्रागिरि १५ तीनथानामा कार्यक्रम गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोट र थानकोट जेसिजको...

उपत्यकामा शुक्रबार रातिदेखि जोरबिजोर प्रणाली लागु हुने

काठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरिने भएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आज बसेको संयुक्त बैठकले भोलि(शुक्रवार)...

नगरप्रमुख गिरी लाई मातृशोक

चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीलाई मातृशोक परेको छ । नगर प्रमुख गिरीकी आमा माइली गिरीको ८४ वर्षको उमेरमा मंगलबार चन्द्रागिरि ०३ स्थित निवासमा निधन भएको...

कोभिड-१९ विरुद्धको फाईजर खोपको १२ देखि १७ वर्षका बालवालिकाहरुलाई चन्द्रागिरिमा रहेका खोप केन्द्रहरुमा लगाईने 

कोभिड-१९ विरुद्धको फाईजर खोपको १२ देखि १७ वर्षका बालवालिकाहरुलाई चन्द्रागिरिमा रहेका खोप केन्द्रहरुमा लगाईने!
child death in chandragiri

चन्द्रागिरिमा हिउँ खेल्न गएका दहचोकको ऋषिदेव एक सातापछि मृत फेला

रोशन दानी, काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा हिउँ खेल्न गएका युवक एक सातापछि मृत अवस्थामा फेला परेका छन् । चन्द्रागिरि नगरपालिका–१ दहचोक बस्ने २५ वर्षीय...
child death in chandragiri

चन्द्रागिरिमा युवकको शव भेटियो

चन्द्रागिरिमा एक युवकको शव बिहीबार फेला परेको छ । चन्द्रागिरि नगरपालिका ४ नम्बर वडास्थित चित्लाङ जाने सडकमा ३० वर्षीय सुजन लामाको शव भेटिएको हो...

चन्द्रागिरि –चित्लाङ खण्डमा भइरहेको ‘ढुङ्गा व्यापार’ तत्काल बन्द गरिनेछ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गणेशमान सिंह सडकमार्गअन्तर्गत चन्द्रागिरि –चित्लाङ खण्डमा भइरहेको ‘ढुङ्गा व्यापार’ तत्काल बन्द गरी सडक निर्माणमा तीव्रता दिने बताएका छन् । विभिन्न...