स्रोत नखुलेको ३ करोड ८९ लाखसहित चन्द्रागिरि नागढुङ्गाबाट पाँच जना पक्राउ
काठमाडौं, चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँ सहित नुवाकोट बिदुर नगरपालिका-८ बस्ने ४४...
थानकोट बस्ने दर्नालको सवारी दुर्घटना गराई फरार रहेका चालक पक्राउ
काठमाडौँ, २४ जेठ । काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित सडकमा रहेको डिभाइडरमा प्रदेश ०२-०२१-प ६३३१ नम्बरको मोटरसाइकल २०७८ चैत २० गते साँझ ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल...
फर्पिङको जंगलमा युवा–युवतीको शव फेला
काठमार्डौ, २३ जेठ । काठमाडौंको फर्पिङमा सोमबार दुई जनाको शव फेला परेको छ । दक्षिणकाली नगरपालिकामा पर्ने फर्पिङको जंगलमा दुई जना युवा युवतीको शव...
कीर्तिपुरमा १४ वर्षीया बालिका बलात्कृत
काठमाडौंको कीर्तिपुर नगरपालिकामा एक जना १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।
उनलाई बलात्कार गरेको अभियोगमा कीर्तिपुर नगरपालिका–५ पाँगा बस्ने २१ वर्षीय विक्की महर्जनलाई मंगलबार...
सतुंगलमा प्रहरीलाई मुक्का र इँटा प्रहार, दुई जना पक्राउ
चन्द्रागिरि नगरपालिका ११ सतुंगलमा ड्युटीमा रहेका प्रहरीमाथि हातपात गरी घाइते बनाएको आरोपमा दुई जना पक्राउ परेका छन् । बिहीबार राति चन्द्रागिरि नगरपालिका ११ सतुंगलस्थितमा प्रहरीमाथि...
भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा चन्द्रागिरि-२ बस्ने सुवेदीको मृत्यु, ठक्कर दिएर फरार चालक पक्राउ
काठमाण्डौ महानगरपालिका वडा नं १३ सोल्टीदोबाटोमा टाटा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा चन्द्रागिरि नगरपालिका वडा नं २ बस्ने एक युवकको मृत्यु भएको छ ।
बुधबार १५:३२...
अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा १६ जना पक्राउ
नेपाल प्रहरीले अनलाइन बिङ्गो खेल्ने १६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–६ प्लटिङस्थित एक खाजा घरमा अनलाइन...
चन्द्रागिरी नगरपालिका-१२ मुखिया गाउँबाट मोटरसाइकल चोर्ने व्यक्तिहरू पक्राउ
काठमाडौं, फागुन १२। चन्द्रागिरी नगरपालिका-१२ मुखिया गाउँ बस्ने सागर महर्जनको घरमा पार्किङ गरी राखेको बा.९६ प ११०८ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको...
लागुऔषध सहित नागढुङ्गाबाट दुईजना पक्राउ
प्रहरीले लागुऔषध सहित चन्द्रागिरिवाट दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले जिल्ला काठमाण्डौ चन्द्रागिरी नगरपालिका वडा नं. २ स्थित नागढुङ्गा...
गुर्जुधारमा चक्कु प्रहारबाट युवकको मृत्यु
काठमाडौं। चन्द्रागिरि नगरपालिका–८, गुर्जुधारामा चक्कु प्रहारबाट एक युवकको हत्या भएको छ। महानगरीय प्रहरी वृत्त, थानकोटका अनुसार चन्द्रागिरि नगरपालिका वडा नं ८ गुर्जुधारमा आपसी झगडा...











