चन्द्रागिरि नगरपालिकाद्वारा सुगर र प्रेसरको औषधि प्रयोगकर्तालाई औषधि खरिद गर्न नगद अनुदान दिँदै
चन्द्रागिरि।
चन्द्रागिरि नगरपालिकाद्वारा ६० बर्ष माथिका स्थायी बसोबास गर्ने सुगर र प्रेसरको औषधि प्रयोगकर्तालाई औषधि खरिद गर्न नगद अनुदान दिने कार्य शुरु गरेको छ।
चन्द्रागिरि नगरपालिकाले...
आज बालबालिकालाई नियमित खोप लगाइँदै
काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज एकैसाथ खोप लगाउँदै छ । परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा...
काठमाडौंमा २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने मेयर बालेनको घोषणा
काठमाडौं, ३० वैशाख । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले काठमाडौंमा २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने घोषणा गरेका छन् । उनले आज...
सतुगंलमा भोलि पनि महिलाहरुको लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
चन्द्रागिरि।
चन्द्रागिरि नगरपालिका वडा नं. १० ले महिलाहरुको लागि भोलि पनि निःशुल्क रूपमा वृहत महिला स्वास्थ्य शिविर "२०८०" सञ्चालन गर्ने भएको छ । दुइ...
नेपाल एपीएफ अस्पतालमा डायलाईसिस सेवा शुरु, स्थानीयबासीहरुले पनि सेवा लिन पाउने
चन्द्रागिरि ।
नेपाल एपीएफ अस्पतालमामा बैशाख २७ गते देखि डायलाईसिस सेवा शुरु भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले काठमाडौंको बलम्वु स्थित नेपाल एपीएफ...
आजदेखि राष्ट्रिय भिटामिन ‘ए’ अभियान
काठमाडौँ, वैशाख ६ गते । सरकारले आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्दैैछ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि दुई दिन...
साझा स्वास्थ्य सेवाले प्राथमिक अस्पताल थानकोटमा चौविसै घण्टा बिक्री कक्ष सञ्चालन
साझा स्वास्थ्य सेवाले प्राथमिक अस्पताल थानकोटमा चौविसै घण्टा बिक्री कक्ष सञ्चालन गरिने भएको छ।
साझा स्वास्थ्य सेवा संस्थाले सर्वसधारण विरामीहरुको सुविधाका लागी राष्ट्रका सात...
सतुंगल स्पार्क हेल्थ रिसोर्टले निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गर्ने
चन्द्रागिरि नगरपालिका वडा नं. १० स्थित सतुंगल स्पार्क हेल्थ रिसोर्ट, धौलागिरी आवासमा प्यारालाइसिस, हाद जोर्नी तथा नशा सम्बन्धित रोगहरुको विभिन्न फिजियो थेरापीका माध्यमबाट स्वास्थ्य...
बच्चाको घाँटीमा खानेकुरा अड्किदा खानानलीमा प्वाल पर्नसक्छ
काठमाडौँ – सानो उमेरका बालबालिकालाई हेरचाहमा धेरै ध्यान दिनुपर्ने हुन्छ। कतिपय अवस्थामा ख्याल गर्दा पनि उनीहरूको घाँटीमा खानेकुरा अड्किने समस्या धेरै कठिन बन्ने गर्छ।...
नेपाल रेडक्रस सोसाईटीले चन्द्रागिरि नगरबासीहरुको लागि निशुल्क रगत उपलब्ध गराउने
नेपाल रेडक्रस सोसाईटीले चन्द्रागिरि नगरबासीहरुको लागि निशुल्क रगत उपलब्ध गराउने भएको छ।
चन्द्रागिरि नगरपालिकाको सभाहलमा नगर प्रमुख घनश्याम गिरीको अध्यक्षतामा चन्द्रागिरि नगरपालिका र नेपाल रेडक्रस...














