गणतन्त्र दिवसको अवसरमा भोली सार्वजनिक विदा
चन्द्रागिरि ।
जेठ १५ गते सोमबार अर्थात भोली सार्वजनिक विदा हुने भएको छ ।
सोमबार गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा हुने भएको हो । हरेक वर्ष सरकारले गणतन्त्र...
कलंकी चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा नैकाप बस्ने सन्तु माया राउतको मृत्यु
कलंकीमा ट्रकको ठक्करबाट स्कुटरमा सवार चन्द्रागिरि नगरपालिका-१४ नैकाप बस्ने एक जनाको मृत्यु भएको छ।
काठमाडौँ महानगरपालिका-१४ कलंकी चोकमा सुदूरपश्चिम प्रदेश ०१-००१ ख २९४१ नम्बरको ट्रक...
हावाहुरीका कारण रुख ढल्दा मातातीर्थका निराकुमारी श्रेष्ठको मृत्यु
चन्द्रागिरि।
चन्द्रागिरि नगरपालिका वडा नं. ८ मातातीर्थमा हावाहुरीका कारण रुख ढल्दा एक जना महिलाको मृत्यु भएको छ ।
गएराति बर्षासंगै आएको हावाहुरीले रुख ढल्दा रुखबाट...
चन्द्रागिरि नगरपालिकाद्वारा सुगर र प्रेसरको औषधि प्रयोगकर्तालाई औषधि खरिद गर्न नगद अनुदान दिँदै
चन्द्रागिरि।
चन्द्रागिरि नगरपालिकाद्वारा ६० बर्ष माथिका स्थायी बसोबास गर्ने सुगर र प्रेसरको औषधि प्रयोगकर्तालाई औषधि खरिद गर्न नगद अनुदान दिने कार्य शुरु गरेको छ।
चन्द्रागिरि नगरपालिकाले...
मंगलाेदय माध्यामिक विद्यालयमा किशोरीलाई आत्मरक्षासम्बन्धी तालिम सम्पन्न
चन्द्रागिरि।
काठमाण्डौ जिल्ला युवा समितिको आयोजनामा महिला किशोरीहरुका लागि आत्मरक्षासम्बन्धी दुइ दिने तालिम सम्पन्न भएको छ। छात्राहरुमा आत्मावल र आत्मविश्वास बढाउने उद्देश्यले समितिले थानकोटस्थि मंगलाेदय माध्यामिक...
चन्द्रागिरि-६ निर्माणधीन घर छतमा त्रिपाल छोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु
चन्द्रागिरि।
चन्द्रागिरि नगरपालिका वडा नं. ६ स्थित बालागाउँमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
बुधुबार दिउँसो चट्याङ लाग्दा भीमफेदी गाउँपालिका वडा नं. २...
घ्याम्पेडोल नागढुङ्गा सडक खण्ड मर्मत नहुदा स्थानीयलाई धुलाे र धुवाँकाे सास्थी,आन्दोलनकाे चेतावनी
राेसन दानी,१९ बैशाख, चन्द्रागिरि ।
चन्द्रागिरि नगरपालिका स्थित घ्याम्पेडोल नागढुङ्गा सडक खण्ड मर्मत नहुदा अत्याधिक धुलाेका कारण आम नागरिककाे स्वास्थ्यमा गम्भीर असर देखा परेको छ...
चन्द्रागिरि केबुलकार बिग्रँदा १५ घण्टासम्म रोकिए
चन्द्रागिरि।
चन्द्रागिरि नगरपालिकामा रहेको चन्द्रागिरि केबुलकार प्राविधिक समस्या आएपछि केबलकार १५ घण्टासम्म रोकिएका छन्।
शुक्रबार साझ ६ बजेबाट रोकिएको केबलकार सन्चालनको लागि प्राविधिक झिकाउने काम...
राहदानी बनाई दिन्छु भन्दै ठगी गर्ने चन्द्रागिरिका पुनसहित तीन जना पक्राउ
चन्द्रागिरि नगरपालिका।
राहदानी बनाई दिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ परेका छन् ।
विभिन्न व्यक्तिहरूलाई प्रतिव्यक्ति २८ हजार रुपैया दिए राहदानी बनाइ दिन्छु भन्दै...
आजदेखि राष्ट्रिय भिटामिन ‘ए’ अभियान
काठमाडौँ, वैशाख ६ गते । सरकारले आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्दैैछ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि दुई दिन...














